सोह्रौं योजना (आर्थिक वर्ष २०८१/८२-२०८५/८६) PDF
Document Details
Uploaded by ImpeccableBodhran
Tags
Summary
नेपाल सरकारको राष्ट्रिय योजना आयोगद्वारा तयार गरिएको सोह्रौं योजना (आर्थिक वर्ष २०८१/८२-२०८५/८६) को विवरण यस दस्तावेजमा समावेश गरिएको छ। योजना आर्थिक, सामाजिक र पूर्वाधार विकासलाई समेटेर नेपाललाई समृद्ध बनाउने लक्ष्य राखेको छ। यसमा विभिन्न क्षेत्रहरूको विकास र सुधारका लागि नीति र रणनीतिहरू समावेश गरिएका छन्।
Full Transcript
सोह्रौं योजना (आर्थिक वर्ि २०८१/८२-२०८५/८६) नेपाल सरकार राष्ट्रिय योजना आयोग र्सिं हदरबार, काठमाडौं सोह्रौं योजना (आर्थिक वर्ि २०८१/८२-२०८५/८६) नेपाल सरकार राष्ट्रिय योजना आयोग र्सिं हदरबार, काठमाडौं प्रकाशक : नेपाल सरकार...
सोह्रौं योजना (आर्थिक वर्ि २०८१/८२-२०८५/८६) नेपाल सरकार राष्ट्रिय योजना आयोग र्सिं हदरबार, काठमाडौं सोह्रौं योजना (आर्थिक वर्ि २०८१/८२-२०८५/८६) नेपाल सरकार राष्ट्रिय योजना आयोग र्सिं हदरबार, काठमाडौं प्रकाशक : नेपाल सरकार राष्ट्रिय योजना आयोग र्सिं हदरबार, काठमाडौँ। प्रकाशन र्मर्ि : २०८१ जेठ सवािर्िकार : राष्ट्रिय योजना आयोगमा सुरक्षिि मुद्रण प्रर्ि : ५००० प्रर्ि काठमाडौँ, नेपाल प्रिानमन्त्री मन्त्िव्य दे शको आर्थिक, सामाक्षजक िथा पयािवरणीय ष्ट्रवकासलाई मागिदशिन गने गरी सोह्रौं योजना समयमा ि ा गररएको छ। सङ्घीय लोकिाक्षन्त्रक गणिन्त्रको स्थापनासँगै अब राजनीर्िक नेित्ृ व िह नै िजुम आर्थिक ष्ट्रवकास र समृष्ट्रिको मुद्दामा केक्षन्त्द्रि भएको छ। िीन िहका सरकारको सष्ट्रियिासँगै िल्लो िहसम्म नै आर्थिक, सामाक्षजक िथा पूवाििार ष्ट्रवकासका ष्ट्रियाकलापहरू बढ्दै गएका छन्। र्नजी िेरको व्यावसाष्ट्रयक कुशलिा र उद्यमशीलिा ष्ट्रवकास हुँदै गएको छ। ष्ट्रवगि ६७ वर्िको योजनाबि ष्ट्रवकास प्रयासको िममा सीर्मि स्रोि सािनबीच गररएका प्रयासबाट आर्थिक, सामाक्षजक र पूवाििार ष्ट्रवकासको िेरमा महत्वपूणि उपलक्षधि हार्सल भएका छन्। यद्यष्ट्रप, दे श ष्ट्रवकासको ष्ट्रवद्यमान आवश्यकिा, आम नागररकको अपेिा िथा उपलधि सािन स्रोि र सम्भावनाको िुलनामा हामीले हार्सल गरे का उपलक्षधि समग्रमा न्त्यून रहे को दे क्षिन्त्छ। हाम्रा परम्परावादी कायिहरूमा गररने सामान्त्य सुिार र कायािन्त्वयनको पुरानै पररपाटीको र्नरन्त्िरिाबाट मार ष्ट्रवद्यमान राष्ट्रिय ष्ट्रवकासका आवश्यकिाअनुसारको लक्ष्य हार्सल हुन सक्दै न। यस पृष्ठभूर्ममा हामीले हालसम्म अवलम्बन गदै आएको ष्ट्रवकास अभ्यासलाई नयाँ ददशा र गर्ि प्रदान गरी आवर्िक योजनाले िोकेका लक्ष्य हार्सल हुने वािावरण र्सजिना गनुि आवश्यक छ। दे शको भूबनोट, ष्ट्रवष्ट्रवििायुक्त प्रकृर्ि र समाज, आम नागररकको इच्छा आकािंिा, अन्त्िरािष्ट्रिय िेरमा शुरू भएको असल सम्बन्त्ि, राज्यका बहुपिीय िेरको समन्त्याष्ट्रयक ष्ट्रवकास र स्रोि ु ा रािी सुशासन, समृष्ट्रि र न्त्यायको सािनको समन्त्याष्ट्रयक ष्ट्रविरण लगायिलाई केन्त्द्रर्बन्त्दम आिारलाई ठोस साथिकिा ददन आवर्िक योजनाको प्रभावकारी कायािन्त्वयन महत्वपूणि रहन्त्छ। योजना महत्त्वाकाङ्िी बन्त्ने िर कायािन्त्वयन आशािीि नहुने ष्ट्रवगिदे क्षिको च ुनौिी क्षचनि िीनै िहका सरकारको सष्ट्रियिा र साथिक सहभार्गिा आवश्यक छ। ष्ट्रवगिका योजना िजुम ि ा र कायािन्त्वयनको अनुभव र र्सकाइलाई ध्यानमा रािी उत्पादन वृष्ट्रि र रोजगारी र्सजिनामा सबै प्रयासहरू केक्षन्त्द्रि गदै “सुशासन, सामाक्षजक न्त्याय र समृष्ट्रि” को सोचसष्ट्रहि िजुम ु को सवािङ्गीण ष्ट्रवकासमा ि ा गररएको यस सोह्रौं योजनाले सिं रचनात्मक रूपान्त्िरणमार्िि मुलक नयाँ अध्यायको थालनी गनेछ भन्त्ने ष्ट्रवश्वास र्लएको छु । नेपाललाई सन् २०२६ मा ष्ट्रवकासशील ु मा पुर्याउन, सन् २०३० सम्ममा ददगो रािमा स्िरोन्त्नर्ि गदै िमशः मध्यम आय भएको मुलक ष्ट्रवकासका लक्ष्य हार्सल गनि, गररबी र बेरोजगारी न्त्यूनीकरणमा अपेक्षिि उपलधिी हार्सल गनि र क्षशिा, स्वास््य िथा सामाक्षजक सुरिामा दुरदराजका नागररकको पहुँच अर्भवृष्ट्रि गनि यस योजना कोशेढुङ्गा साष्ट्रवि हुने अपेिा गरे को छु । अन्त्त्यमा, आम नागररकको जीवनमा अनुभर्ू ियोग्य सकारात्मक पररवििन ल्याउने उद्देश्य र्लएको यस सोह्रौं योजना िजुम ि ा प्रष्ट्रियामा सलङ्गन राष्ट्रिय योजना आयोग पररवार िथा सम्बद्व सबैलाई िन्त्यवाद ददँदै योजनाको सर्ल कायािन्त्वयनमा हािेमालो गनि सबै सरोकारवालाहरूमा आग्रह गदिछु। िन्त्यवाद। १ जेठ २०८१ पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाल सिं वि् ११४४ बछला ्व, सप्िमी नेपाल सरकार राष्ट्रिय योजना आयोग र्सिं हदरबार, काठमाडौँ डा. मीनबहादुर श्रे ष्ठ उपाध्यि मन्त्िव्य नेपालले योजनाबि ष्ट्रवकासको अभ्यास शुरू गरे को कररब साि दशक भएको छ। यस बीचमा दशवटा पञ्चवर्ीय र पाँचवटा र्रवर्ीय योजना िजुम ि ा भई कायािन्त्वयनमा आएका छन्।दीघिकालीन सोच २१०० अनुसार “समृि नेपाल, सुिी नेपाली” को आिार ियार गने योजनाको रूपमा रहेको पन्त्रौं योजनाको कायािन्त्वयन अवर्ि यसै आर्थिक वर्ि २०८०/८१ मा समाप्त हुने भएकोले आर्थिक वर्ि २०८१/८२ दे क्षि २०८५/८६ सम्म कायािन्त्वयन गने गरी यो सोह्रौं योजना िजुम ि ा गररएको छ। यस योजनाले “सुशासन, सामाक्षजक न्त्याय र समृष्ट्रि” हार्सल गने सोच रािेको छ भने सो सोचबमोक्षजम अक्षघ बढ्न िेरगि उद्देश्य िथा समष्ट्रिगि रणनीर्ि िय गररएका छन्। यस योजनाले हाम्रो ष्ट्रवकास र समृष्ट्रिको यारामा दे िा परे का मूलभूि सवाल िथा च ुनौिीहरूको पष्ट्रहचान गदै र्िनको समािानका लार्ग स्पि मागिक्षचर प्रस्िुि गरे को छ। हालसम्मको योजनाबि ष्ट्रवकासको िममा योजनाले रािेका लक्ष्यहरूमध्ये सामाक्षजक िेरिर्िका लक्ष्यहरूमा सन्त्िोर्प्रद प्रगर्ि भएको िर आर्थिक वृष्ट्रििर्िको लक्ष्य र उपलक्षधिबीच अन्त्िर दे िापरे को अवस्था छ। ष्ट्रवर्भन्न आवर्िक योजनाहरू कायािन्त्वयनको िममा लामो अन्त्िरालपर्छ चौिौं योजनाले रािेका सामाक्षजक िेरिर्िका कर्िपय लक्ष्यका साथै आर्थिक वृष्ट्रिको लक्ष्य पर्न हार्सल भएको र्थयो। िर पन्त्रौं योजना कायािन्त्वयनको शुरूको वर्िदेक्षि नै कोर्भड-१९ को महामारी लगायिका ष्ट्रवर्भन्न बाह्य कारण र आन्त्िररक सिं रचनागि समस्या समेिका कारण योजनाको लक्ष्य र उपलक्षधिबीच र्राष्ट्रकलो अन्त्िर दे िा पनि गएको छ। हालसम्मको योजना िजुम ि ा र कायािन्त्वयनको अनुभवलाई सोह्रौं योजना िजुम ि ा गदाि र्सकाइको रूपमा ग्रहण गररएको छ। यस सोह्रौं योजनालाई कायािन्त्वयनयोग्य, यथाथिपरक र नर्िजामूलक बनाउने प्रयास गररनुका साथै राष्ट्रिय ष्ट्रवकासको समग्र ददशा एवम् गर्िलाई र्नदे श गने साङ्केर्िक योजनाको स्वरूपमा िजुम ि ा गररएको छ। ष्ट्रवकासका ष्ट्रवर्भन्न िेर िथा आयाममा दे क्षिएका सिं रचनात्मक अवरोिहरूलाई सम्बोिन गदै योजना अवर्िमा अवलम्बन गनुप ि ने रूपान्त्िरणकारी रणनीर्ि िथा प्रमुि कायििमहरू यस योजनामा समावेश गररएका छन्। साथै, योजना कायािन्त्वयनमा सबै िह र पिका सरोकारवालाहरूको अन्त्िर-सम्बन्त्ि र कायाित्मक िमिा मजबुि िुल्याउने; ष्ट्रवकासका सबै आयाममा लैष्ट्रङ्गक मूलप्रवाहीकरण, आिुर्नक प्रष्ट्रवर्िको प्रयोग, वािावरण सिं रिण िथा ष्ट्रवपद् जोक्षिम न्त्यूनीकरणलाई आन्त्िररकीकरण गने; ि्य र प्रमाणमा आिाररि नीर्ि र्नमािण एवम् कायािन्त्वयनमा जोड ददने जस्िा समष्ट्रिगि रणनीर्ि िय गररएको छ। यो सोह्रौं योजना ियार गने िममा सम्माननीय प्रिानमन्त्री एवम् आयोगका अध्यिज्यूबाट प्राप्त मागिदशिनप्रर्ि आभार प्रकट गदिछु। त्यसैगरी, आफ्नो अमूल्य सुझाव प्रदान गरी योजना र्नमािणमा सहयोग गने िीनै िहका सरकार, राजनैर्िक दल, ष्ट्रवक्षशि पदार्िकारी, कमिचारी, ष्ट्रवर्य ष्ट्रवज्ञ, र्नजी िेरका प्रर्िर्निी सङ्घ-सिं स्था, गैरसरकारी सिं स्था र ष्ट्रवकास साझेदार लगायि सम्बि सबैमा हाददिक िन्त्यवाद व्यक्त गदिछु। साथै, योजना िजुम ि ाको िममा अनवरि रूपमा िट्नुहन ु े राष्ट्रिय योजना आयोगका वििमान िथा र्नवििमान सदस्य र कमिचारीहरूलाई ष्ट्रवशेर् िन्त्यवाद ददन चाहन्त्छु। १ जेठ २०८१ डा. मीनबहादुर श्रे ष्ठ राष्ट्रिय योजना आयोगका पदार्िकारीहरू सम्माननीय प्रिानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ - अध्यि माननीय डा. मीनबहादुर श्रे ष्ठ - उपाध्यि डा. बैकुण्ठ अयािल, मुख्य सक्षचव, नेपाल सरकार - सदस्य (पदे न) माननीय डा. रामकुमार र्ुयाल - सदस्य माननीय डा. रमेशचन्त्द्र पौडेल - सदस्य माननीय डा. उमाशङ्कर प्रसाद - सदस्य माननीय प्रा. डा. सिं र्गिा र्सिं ह - सदस्य माननीय डा. कुसेन्त्द्रबहादुर महि - सदस्य माननीय प्रा. डा. क्षशवराज अर्िकारी - सदस्य माननीय डा. अरर्नकोकुमार पाँडे - सदस्य श्री मिुकुमार मरार्सनी, सक्षचव, अथि मन्त्रालय - सदस्य (पदे न) डा. िोयनारायण ज्ञवाली - सदस्य सक्षचव ष्ट्रवर्य-सू ची पररच्छे द पृष्ठ १. पररचय १ २. समष्ट्रिगि आर्थिक आिारहरूको सबलीकरण र उच्च आर्थिक वृष्ट्रि 2१ ३. उत्पादन, उत्पादकत्व िथा प्रर्िस्पिाित्मक िमिा अर्भवृष्ट्रि ६५ ४. उत्पादनशील रोजगारी, मयािददि श्रम र ददगो सामाक्षजक सुरिा ८५ ५. ँ ी र्नमािण स्वस्थ, क्षशक्षिि र सीपयुक्त मानव पुज 1०१ ६. गुणस्िरीय भौर्िक पूवाििार ष्ट्रवकास एवम् सघन अन्त्िर-आबििा 1२५ ७. योजनाबि, ददगो र उत्थानशील शहरीकरण िथा बस्िी ष्ट्रवकास 1४९ ८. लै ष्ट्रङ्गक समानिा, सामाक्षजक न्त्याय िथा समावेशी समाज 1६१ ९. प्रादे क्षशक िथा स्थानीय अथििन्त्रको सुदृढीकरण र सन्त्िुर्लि ष्ट्रवकास 1७७ १०. गररबी िथा असमानिा न्त्यूनीकरण र समिामूलक समाज र्नमािण १९३ ११. ँ ीगि िचि िमिा अर्भवृष्ट्रि प्रभावकारी साविजर्नक ष्ट्रवत्त व्यवस्थापन िथा पुज 2०३ १२. शासकीय सुिार िथा सुशासन प्रवििन 2१७ १३. जैष्ट्रवक ष्ट्रवष्ट्रवििा, जलवायु पररवििन र हररि अथििन्त्र 2३३ १४. ु बाट सहज स्िरोन्नर्ि िथा ददगो ष्ट्रवकास लक्ष्य अर्िकम ष्ट्रवकर्सि मुलक 2४७ कायािन्त्वयन अनुसूची १: योजना कायािन्त्वयन, अनुगमन िथा मूल्याङ्कन ढाँचा 2६३ िार्लका-सूची िार्लका पृष्ठ १.१ आवर्िक योजनाको कुल लगानीको अनुमान, आर्थिक वृष्ट्रिको लक्ष्य िथा १० प्रगर्ि १.२ दीघिकालीन सोचका प्रमुि पररमाणात्मक लक्ष्यहरू र प्रगर्िको अवस्था १३ २.१ आर्थिक वृष्ट्रिदरको लक्ष्य (आ.व.२०७९/८० को क्षस्थर मूल्यमा) ४३ २.२ कुल गाहिस््य उत्पादन िथा िेरगि मूल्य अर्भवृष्ट्रिको लक्ष्य ४६ २.३ कुल गाहिस््य उत्पादनको िेरगि सिं रचना (आ.व.२०७९/८० को क्षस्थर ४९ मूल्यमा) २.४ कुल गाहिस््य उत्पादन र सम्बक्षन्त्िि ष्ट्रववरण ५१ २.५ ँ ी उत्पादन अनुपाि र कुल लगानी (आ.व.२०७९/८० को सीमान्त्ि पुज ५३ क्षस्थर मूल्यमा) २.६ साविजर्नक, र्नजी र सहकारी िेरबाट हुने लगानी (आ.व.२०७९/८० को ५६ क्षस्थर मूल्यमा) २.७ ँ ी र्नमािण उपभोग, बचि िथा क्षस्थर पुज ५८ २.८ साविजर्नक ष्ट्रवत्तको प्रिेपण (आ.व.२०७९/८० को क्षस्थर मूल्यमा) ६१ २.९ सरकारी ष्ट्रवत्तसम्बन्त्िी प्रभाव सूचकहरू ६२ २.१० मौदद्रक र ष्ट्रवत्तीय िेरका प्रभाव सूचकहरू ६३ २.११ बाह्य िेरसम्बन्त्िी प्रभाव सूचकहरू ६३ २.१२ अनौपचाररक अथििन्त्रसम्बन्त्िी सूचकहरू ६४ ११.१ साविजर्नक ष्ट्रवत्तसम्बन्त्िी सूचक (कुल गाहिस््य उत्पादनको अनुपािमा) २०६ १४.१ ष्ट्रवकासशील रािमा स्िरोन्नर्िसम्बन्त्िी िोष्ट्रकएको सीमा र नेपालको प्रगर्ि २५० अवस्था पररच्छे द १ पररचय १.१ पृष्ठभूर्म ३ १.२ योजनाबि ष्ट्रवकास प्रयासको सिं क्षिप्त समीिा ३ १.३ दीघिकालीन सोच २१०० १२ १.४ ष्ट्रवकास प्रयासमा दे क्षिएका मूलभूि सवाल िथा च ुनौिीहरू १४ १.५ सोह्रौं योजनाको सोच, उद्देश्य, रणनीर्ि िथा रूपान्त्िरणका िेर १६ १.६ सोह्रौं योजनाका पररमाणात्मक लक्ष्य १७ पररच्छे द १ पररचय १.१ पृष्ठभूर्म नेपालले योजनाबि ष्ट्रवकासको कररब साि दशक लामो प्रयासबाट आर्थिक, सामाक्षजक िथा पूवाििार ष्ट्रवकासमा महत्वपूणि उपलक्षधि हार्सल गरे को छ। यस अवर्िमा समय-समयमा राजनीर्िक प्रणाली र शासकीय स्वरूपमा आएको पररवििनलाई आवर्िक योजनामा आत्मसाि् गरी ष्ट्रवकास योजनाको सोच, गन्त्िव्य, प्राथर्मकिा र कायििमलाई पररष्कृि गदै योजनाबि ष्ट्रवकास प्रष्ट्रियालाई र्नरन्त्िर अक्षघ बढाइएको छ। नेपालको सिं ष्ट्रविानले सङ्घीय लोकिाक्षन्त्रक गणिन्त्रात्मक शासन व्यवस्था मार्िि ददगो शाक्षन्त्ि, सुशासन, ष्ट्रवकास र समृष्ट्रिको आकािंिा पूरा गने लक्ष्य रािेको छ। मौर्लक हक, राज्यका र्नदे शक र्सिान्त्ि िथा नीर्िहरूको दायरालाई र्राष्ट्रकलो बनाउँ दै आर्थिक समृष्ट्रिसष्ट्रहिको सामाक्षजक न्त्याय र समानिा सुर्नक्षिि गनि समानुपार्िक, समावेशी र सहभार्गिामूलक र्सिान्त्ि अवलम्बन गनि जोड ददइएको छ। राष्ट्रिय अथििन्त्रलाई आत्मर्नभिर िथा उन्नर्िशील बनाउँ दै समाजवाद उन्त्मुि र समृि अथििन्त्रको र्नमािण गने राज्यको आर्थिक उद्देश्य रहे को छ। ष्ट्रविम सम्वि् २१०० सम्ममा “समृि नेपाल, सुिी नेपाली" को राष्ट्रिय लक्ष्य हार्सल गने दीघिकालीन सोच िय गररएको छ। त्यस्िै साविजर्नक, र्नजी िथा सहकारी िेरको सष्ट्रिय सहभार्गिामा ष्ट्रव.सिं.२०८३ (सन् २०२६) मा नेपाललाई अर्िकम ष्ट्रवकर्सिबाट ष्ट्रवकासशील दे शमा स्िरोन्नर्ि गने र ष्ट्रव.सिं.२०८७ (सन् ु मा पुर्याउने २०३०) सम्ममा ददगो ष्ट्रवकासका लक्ष्यहरू हार्सल गदै मध्यम आय भएको मुलक लक्ष्य िय गररएको छ। सोही आिारमा जारी भएको पन्त्रौं योजना (२०७६/७७-२०८०/८१) को कायािन्त्वयन अवर्ि २०८१ असार मसान्त्िमा समाप्त हुने हुँदा त्यसपर्छको पाँच वर्ि (२०८१/८२-२०८५/८६) अवर्िमा कायािन्त्वयन गने गरी यो सोह्रौं योजना िजुम ि ा गररएको छ। १.२ योजनाबि ष्ट्रवकास प्रयासको सिं क्षिप्त समीिा ष्ट्रव.सिं.२०१३ सालमा योजनाबि ष्ट्रवकासलाई मागिदशिन गनि सिं स्थागि सिं रचनाको रूपमा प्रिानमन्त्रीको अध्यििामा गदठि योजना आयोगले प्रथम पञ्चवर्ीय योजना (२०१३/१४- २०१७/१८) जारी गरी कायािन्त्वयनमा ल्याएसँगै नेपालमा योजनाबि ष्ट्रवकासको थालनी भएको ु मा कायम रहे को पञ्चायिी शासन कालमा दोस्रोदे क्षि हो। ष्ट्रव.सिं.२०१७ दे क्षि २०४६ सम्म मुलक सािौं आवर्िक योजना िजुम ि ा गरी कायािन्त्वयन भए। ष्ट्रव.सिं.२०४६ मा बहुदलीय प्रजािाक्षन्त्रक व्यवस्थाको पुनस्थािपना भएपिाि सङ्घीय स्वरूपको शासकीय व्यवस्था स्थापना हुन ु अक्षघसम्म आठौं पररचय | 3 योजना (२०४९/५०-२०५३/५४) दे क्षि िेह्रौ योजना (२०७०/७१-२०७२/७३) सम्म िजुम ि ा गरी कायािन्त्वयन गररएको र्थयो। ष्ट्रव.सिं. २०७२ मा सङ्घीय स्वरूपको लोकिाक्षन्त्रक गणिन्त्रात्मक शासकीय व्यवस्था स्थापना गनि नेपालको सिं ष्ट्रविान जारी भए पिाि चौिौं योजना (२०७३/७४-२०७५/७६) िजुम ि ा गरी कायािन्त्वयनमा ल्याइयो। नयाँ सिं ष्ट्रविानअनुरूप सबै स्थानीय िह र सङ्घ िथा प्रदे शको र्नवािचनबाट नयाँ र्नवािक्षचि सरकार स्थापना भएसँगै राष्ट्रिय रूपमा पन्त्रौं योजना (२०७६/७७-२०८०/८१) र सबै प्रदे शहरूमा आ-आफ्नो प्रथम प्रादे क्षशक योजना िजुम ि ा गरी कायािन्त्वयनमा रहे का छन्। स्थानीय िहहरूले पर्न आ-आफ्ना आवर्िक योजना बनाइ कायािन्त्वयन गरररहे का छन्। आर्थिक वर्ि २०१८/१९, २०४७/४८ र २०४८/४९ गरी िीन वटा आर्थिक वर्ि आवर्िक योजना कायािन्त्वयनका दृष्ट्रिकोणले योजना ष्ट्रवहीन वर्िका रूपमा रहे । दोस्रो र एघारौंदे क्षि चौिौं सम्मका पाँचवटा योजनाहरू र्रवर्ीय र अन्त्य दशवटा योजनाहरू पञ्चवर्ीय योजनाका रूपमा िजुम ि ा गररएका र्थए। पष्ट्रहलो योजना (२०१३/१४-२०१७/१८) - पष्ट्रहलो योजनाले उत्पादनको वृष्ट्रि िथा कामको प्रवििन गनिका लार्ग आर्थिक वृष्ट्रि र सामाक्षजक ष्ट्रवकासको ध्येयलाई आत्मसाि गदै ि्याङ्क प्रणालीको ष्ट्रवकास र आमजनिाको जीवनस्िर सुिार गनि उपलधि स्रोि सािनहरूको उच्चिम सदुपयोग गने रणनीर्ि र्लएको र्थयो। यस योजनाले सामाक्षजक सेवा र आर्थिक ष्ट्रवकासका लार्ग आवश्यक कृष्ट्रर्, सडक, र्बजुली जस्िा आिारभूि पूवाििारको जग र्नमािण गनि महत्त्वपूणि योगदान पुर्याएको र्थयो। दोस्रो योजना (२०१९/२०-२०२१/२२) - दोस्रो योजनाले दीघिकालीन योजनाको लार्ग आिार र्नमािण गनेगरी आर्थिक ष्ट्रवकास, रोजगारी वृष्ट्रि र न्त्यायोक्षचि सामाक्षजक व्यवस्थालाई मुख्य उद्देश्यको रूपमा अङगीकार गरी आिारभूि पूवाििारको र्नमािण, कृष्ट्रर् िथा औद्योर्गक ष्ट्रवकास र सामाक्षजक सेवाको सुव्यवस्था गने कायििमलाई प्राथर्मकिाको रूपमा रािेको र्थयो। यस योजनालाई आर्थिक ष्ट्रवकासका दृष्ट्रिकोणबाट महत्त्वपूणि योजनाको रूपमा र्लने गररएको छ। िेस्रो योजना (२०२२/२३-२०२६/२७) - िेस्रो योजनाले न्त्यायपूणि सामाक्षजक व्यवस्थाको स्थापना र सिं रिणद्वारा जनकल्याणको अर्भवृष्ट्रि गने मुख्य उद्देश्यसष्ट्रहि िाद्यान्न उत्पादन र वैदेक्षशक व्यापारमा वृष्ट्रि, औद्योर्गक ष्ट्रवकास िथा सामाक्षजक ष्ट्रवभेद र असमानिाको र्नराकरण जस्िा उद्देश्यहरू र्लएको र्थयो। कृष्ट्रर् ष्ट्रवकासमा प्रगर्िशील पररवििन, यािायािको व्यवस्थापन, उद्योग र ष्ट्रवद्युि शक्षक्तको ष्ट्रवकासलाई प्राथर्मकिामा रािेर कायािन्त्वयन गररएको यस योजनालाई योजनाबि ष्ट्रवकास प्रणालीको एक महत्त्वपूणि िुडष्ट्रकलाको रूपमा र्लने गररन्त्छ। 4 | सोह्रौं योजना (आ.व. २०८१/८२-२०८५/८६) चौथो योजना (२०२७/२८-२०३१/३२) - चौथो योजनाले उत्पादन वृष्ट्रि गने, यािायाि, सञ्चार, ष्ट्रवद्युि जस्िा ष्ट्रवकासका आिार ियार गने, कृष्ट्रर् ष्ट्रवकास र उद्योगहरूको सुदृढीकरण िथा अन्त्िरािष्ट्रिय व्यापार ष्ट्रवस्िार र ष्ट्रवष्ट्रविीकरण गने, मूल्य वृष्ट्रि र्नयन्त्रण गने र श्रमशक्षक्तको प्रभावकारी उपयोग गने कायिलाई प्राथर्मकिा ददएको र्थयो। यही अवर्िमा सन्त्िुर्लि ष्ट्रवकास र राष्ट्रिय क्षशिा पिर्िको शुरूवाि गनुक ि ा साथै सामाक्षजक ष्ट्रवकासका आिार र्नमािणमा महत्त्वपूणि कायि भएको र्थयो। पाँचौं योजना (२०३२/३३-२०३६/३७) - पाँचौं योजनामा उत्पादनमा वृष्ट्रि, श्रमशक्षक्तको अर्िकिम उपयोग र िेरीय सन्त्िुलन मूलभूि उद्देश्य रहे का र्थए। यस योजनाले आन्त्िररक सािनको पररचालन, लगानी र उत्पादनको उपयुक्त ढाँचा, श्रम उपयोग ष्ट्रवर्ि, समष्ट्रिगि आर्थिक स्थाष्ट्रयत्व, औद्योर्गक व्यवस्था, व्यापार वृष्ट्रि िथा ष्ट्रवष्ट्रविीकरण र भूर्म व्यवस्थालाई महत्त्वपूणि नीर्ि िथा कायििमको रूपमा आत्मसाि् गरे को र्थयो। साथै, र्नकासी व्यापारको लार्ग िाद्यान्न उत्पादनमा जोड ददने, जर्मनको उत्पादकत्व वृष्ट्रि गनि लगानीमा वृष्ट्रि गने, श्रममूलक कृष्ट्रर् ष्ट्रवकासबाट रोजगारी वृष्ट्रि गने, गैरकृष्ट्रर् िेरमा कम लगानीबाट बढी रोजगारी र्सजिना गनि घरे ल ु िथा साना उद्योगहरूको ष्ट्रवकास गने र ग्रामीण जनिाको आय अर्भवृष्ट्रि गने कायिलाई प्राथर्मकिामा राक्षिएको र्थयो। छै ठौं योजना (२०३७/३८-२०४१/४२) - छै ठौं योजनाले िीव्र आर्थिक वृष्ट्रि हार्सल गने, उत्पादनशील रोजगारी र्सजिना गने र जनिाको न्त्यूनिम आवश्यकिाको पररपूर्िि गने उद्देश्य रािेको र्थयो। यस योजनामा आिारभूि ष्ट्रवकासका नीर्िहरूको रूपमा कृष्ट्रर् िेरको ष्ट्रवकास, घरे ल ु िथा साना उद्योगको ष्ट्रवकास, र्नकासी व्यापार र पयिटन ष्ट्रवकास, प्राकृर्िक स्रोि र सम्पदाको सिं रिण र जलस्रोिको ष्ट्रवकासलाई प्राथर्मकिा ददइएको र्थयो। साथै, योजनामा र्सजिना गररएका आिारक्षशलाको पूणि उपयोग गरी बढी सािन उपयोग गनि अथििन्त्रको सिमिा अर्भवृष्ट्रिमा जोड ददइएको र्थयो। सािौं योजना (२०४२/४३-२०४६/४७) - सािौं योजनाले छै ठौं योजनाका कायििमलाई सम्पन्न गने गरी र्नरन्त्िरिा दददैँ उत्पादन एवम् उत्पादनशील रोजगारीमा वृष्ट्रि र जनिाको न्त्यूनिम आवश्यकिाको पररपूर्ििलाई मुख्य उद्देश्यको रूपमा र्लएको र्थयो। कृष्ट्रर्, वन सम्पदा र भू-सिं रिण, जलस्रोि, उद्योग, र्नकासी व्यापार िथा पयिटन ष्ट्रवकासलाई प्राथर्मकिामा रािी राष्ट्रिय आर्थिक एकीकरण, ष्ट्रवकेन्त्द्रीकरण र ष्ट्रवकास प्रशासनको सुदृढीकरणलाई आिारभूि ष्ट्रवकास नीर्िको रूपमा कायािन्त्वयन गररएको र्थयो। साथै, योजना िजुम ि ा र कायािन्त्वयन बीचमा रहने िाडललाई कम गनि ष्ट्रवशेर् जोड ददइएको र्थयो। आठौं योजना (२०४९/५०-२०५३/५४) - आठौं योजना बहुदलीय प्रजािन्त्रको पुनस्थािपना भएपर्छ िजुम ि ा गररएको पष्ट्रहलो आवर्िक योजना र्थयो। यस योजनाले आर्थिक सुिारका महत्त्वपूणि पररचय | 5 मुद्दाहरूलाई अक्षघ सारे को र्थयो। साथै, ददगो आर्थिक वृष्ट्रि गने, गररबी र्नवारण गने िथा िेरीय असन्त्िुलन घटाउने प्रमुि उद्देश्यहरूसष्ट्रहि कृष्ट्रर्मा सघनिा र ष्ट्रवष्ट्रविीकरण, ऊजाि िथा ग्रामीण पूवाििार ष्ट्रवकास, रोजगारी र्सजिना, जनशक्षक्त ष्ट्रवकास, जनसङ्ख्या वृष्ट्रिमा र्नयन्त्रण, औद्यौर्गक ष्ट्रवकास िथा पयिटन प्रवििनमा जोड ददइएको र्थयो। र्नजी िेरको भूर्मका वृष्ट्रि गने िथा आर्थिक उदारीकरणको नीर्िसष्ट्रहि ददगो आर्थिक ष्ट्रवकास र अनुगमन िथा मूल्याङ्कनलाई प्राथर्मकिा ददइएको यस योजनामा समावेश गररएका जैष्ट्रवक-प्राकृर्िक स्रोि सािनको अर्िकिम उपयोग, कृष्ट्रर् पयािवरणीय ष्ट्रवकास, औद्योर्गक ष्ट्रवक्षशिीकरण, गैरकृष्ट्रर् िेरको वृष्ट्रि िथा समिा र सहभार्गिामूलक ष्ट्रवकाससम्बन्त्िी ष्ट्रवर्यहरू उल्लेिनीय रहे का छन्। नवौं योजना (२०५४/५५-२०५८/५९) - नवौं योजनाले २० वर्े दीघिकालीन ष्ट्रवकास अविारणासँग िादात्म्यिा कायम गदै गररबी र्नवारणलाई एकमार उद्देश्यको रूपमा अङगीकार गरी कृष्ट्रर् िथा वन, जलस्रोि िथा ऊजाि, मानव सिं सािन र सामाक्षजक ष्ट्रवकास, औद्योर्गकीकरण, पयिटन ष्ट्रवकास र अन्त्िरािष्ट्रिय व्यापार िथा भौर्िक पूवाििारलाई प्राथर्मकिामा रािेको र्थयो। ष्ट्रवकेन्त्द्रीकरण, ष्ट्रवकासमा सरोकारवालाहरूको सष्ट्रिय सहभार्गिा, ष्ट्रवत्तीय सिं रचना, क्षशिा, स्वास््य, कृष्ट्रर् र पूवाििारका कायििमको र्निेपण िथा सडक गुरुयोजना जस्िा ष्ट्रवर्यहरू यस योजनामा ष्ट्रवशेर् रहे का र्थए। दशौं योजना (२०५९/६०-२०६३/६४) - यस योजनाले सरकार, स्थानीय र्नकाय, गैरसरकारी ु िेर, र्नजी िेर र नागररक समाजको सिं यक्त सहभार्गिामा स्रोि सािनहरूको समुक्षचि पररचालन गरी गररबी घटाउने उद्देश्य र्लएको र्थयो। यसमा उच्च, ददगो र र्राष्ट्रकलो आर्थिक वृष्ट्रि, सामाक्षजक िेर र ग्रामीण पूवाििारको ष्ट्रवकास, लक्षिि कायििम र सुशासन जस्िा रणनीर्िहरू समावेश गररएका र्थए। कृष्ट्रर्को व्यावसायीकरण, मष्ट्रहला सशक्तीकरण, लैष्ट्रङ्गक समानिा, समावेशीकरण, र्डजीटल ि्याङ्कीय भू-सूचना प्रणाली, सामुदाष्ट्रयक वन व्यवस्थापन जस्िा ष्ट्रवर्यहरू यस योजनाका उल्लेिनीय पि रहे का र्थए। सहश्राधदी ष्ट्रवकास लक्ष्यलाई आन्त्िररकीकरण गरे को यो योजना ष्ट्रवशेर्गरी गररबी र्नवारणको एक रणनीर्िपरको रूपमा रहे को र्थयो। एघारौं योजना (२०६४/६५-२०६६/६७) - एघारौं योजना समृि, आिुर्नक र न्त्यायपूणि नेपाल र्नमािणका लार्ग आर्थिक सामाक्षजक रूपान्त्िरणको आिार ियार गने प्रमुि लक्ष्यसष्ट्रहि शाक्षन्त्ि स्थापना, सामाक्षजक एकिा र द्वन्त्द्व पर्छको पूवाििार र्नमािणमा केक्षन्त्द्रि योजना हो। यस योजनाका प्राथर्मकिाका िेरहरूमा भौर्िक सिं रचनाको पुनर्निमाण र पुनस्थािपना, सामाक्षजक एकीकरण, समावेशीकरण िथा मानव सिं शािन ष्ट्रवकास रहे का र्थए। यस योजनाले भूर्मगि र्सँचाइ र नयाँ सडक र्नमािण, वैकक्षल्पक ऊजािको िेरमा सौयि ऊजािको ष्ट्रवकास, ष्ट्रवद्यालय भनािदर वृष्ट्रि र मािृ मृत्युदर न्त्यूनीकरणको िेरमा ष्ट्रवशेर् जोड ददएको र्थयो। 6 | सोह्रौं योजना (आ.व. २०८१/८२-२०८५/८६) बाह्रौं योजना (२०६७/६८-२०६९/७०) - बाह्रौं योजनाले रोजगार केक्षन्त्द्रि समावेशी िथा समन्त्याष्ट्रयक आर्थिक वृष्ट्रि हार्सल गरी गररबी र्नवारण गने, ददगो शाक्षन्त्ि स्थापना गने एवम् आम जनिाको जीवनमा पररवििनको प्रत्यि अनुभर्ू ि ददलाउने उद्देश्य र्लएको र्थयो। यस योजनामा भौर्िक िथा सामाक्षजक पूवाििारको सन्त्िुर्लि ष्ट्रवकास, रोजगारी र्सजिना, आर्थिक वृष्ट्रि, समावेशीकरण, सुशासन र वािावरण सिं रिणलाई प्राथर्मकिामा राक्षिएको र्थयो। यस अवर्िमा सहस्राधदी ष्ट्रवकास लक्ष्यमा सामाक्षजक सूचकिर्िको लक्ष्य प्रार्प्त, शोिानान्त्िर बचि र राजस्व वृष्ट्रिको िेरमा ष्ट्रवशेर् उपलक्षधि हार्सल भएको र्थयो। िेह्रौं योजना (२०७०/७१-२०७२/७३) - िेह्रौं योजनाले नेपाललाई अर्िकम ष्ट्रवकर्सि रािबाट ष्ट्रवकासशील रािमा स्िरोन्नर्ि गने सोचसष्ट्रहि दे शमा व्याप्त आर्थिक िथा मानवीय गररबी घटाई आमजनिाको जीवनस्िरमा प्रत्यि पररवििनको अनुभर्ू ि ददलाउने उद्देश्य र्लएको र्थयो। यस योजनामा जलष्ट्रवद्युि िथा ऊजाि ष्ट्रवकास, कृष्ट्रर्को उत्पादकत्व वृष्ट्रि एवम् ष्ट्रवष्ट्रविीकरण र व्यावसायीकरण, सुशासन प्रवििन, प्राकृर्िक स्रोि एवम् वािावरण सिं रिण िथा पयिटन र उद्योग ष्ट्रवकासलाई प्राथर्मकिाका िेरको रूपमा र्लइएको र्थयो। यो योजना अवर्िमा नयाँ सिं ष्ट्रविान जारी भएको र्थयो भने समावेशीकरण, समानुपार्िक प्रर्िर्नर्ित्व, टे र्लर्ोन िथा मोबाइल र्ोनको घनत्व, सडक यािायािको लम्बाइ र वन जङ्गलले ढाकेको िेरर्लमा महत्त्वपूणि उपलक्षधि हार्सल भएको र्थयो। चौिौं योजना (२०७३/७४-७५/७६) - नेपालको सिं ष्ट्रविान जारी भएपर्छ कायािन्त्वयनमा आएको चौिौं योजना सङ्घीय स्वरूपको शासकीय व्यवस्थालाई मागिदशिन गने प्रथम योजना हो। यस योजनाले स्वािीन, समुन्नि िथा समाजवाद उन्त्मुि राष्ट्रिय अथििन्त्र र्नमािण गरी दे शलाई सामाक्षजक ु को स्िरमा पुर्याउने न्त्यायसष्ट्रहिको लोककल्याणकारी राज्य र्नमािण गने र मध्यम आय भएको मुलक लक्ष्य र्लएको र्थयो। यो योजनाले उत्पादनशील रोजगारी र न्त्यायपूणि ष्ट्रविरणसष्ट्रहिको उच्च आर्थिक वृष्ट्रिद्वारा द्रिरूपमा ु गररबी न्त्यूनीकरण गदै आर्थिक-सामाक्षजक रूपान्त्िरण गने उद्देश्य र्लएको र्थयो। यस योजना अवर्िमा वाष्ट्रर्क ि औसि ७.२ प्रर्िशिको आर्थिक वृष्ट्रि गने लक्ष्य र्लइएकोमा लक्ष्य भन्त्दा अर्िक अथािि ७.४ प्रर्िशिको औसि आर्थिक वृष्ट्रि हार्सल भएको र्थयो। यो योजनाले ददगो ष्ट्रवकास लक्ष्यलाई आन्त्िररकीकरण गरी कायािन्त्वयनमा जोड ददएको र्थयो। ु को ष्ट्रवकास र समृष्ट्रिको प्रस्थान ष्ट्रवन्त्दक मुलक ु ो आिार र्नमािण गने, ष्ट्रवत्त नीर्ि र मौदद्रक नीर्िबीचको उक्षचि िालमेलसष्ट्रहि न्त्यून मुद्रास्र्ीर्ि कायम गने, मानव ष्ट्रवकास सूचकाङ्क िथा सामाक्षजक िेरिर्ि उच्च लक्ष्य हार्सल गने जस्िा उपलक्षधिका कारण िजुम ि ा िथा कायािन्त्वयन दुबै दृष्ट्रिकोणबाट चौिौं योजना ष्ट्रवशेर् रहे को र्थयो। पररचय | 7 पन्त्रौं योजना (२०७६/७७-२०८०/८१) - दीघिकालीन सोच २१०० अन्त्िगिि पष्ट्रहलो पाँच वर्ि समृष्ट्रिको आिार र्सजिना गने लक्ष्यका साथ कायािन्त्वयनमा ल्याइएको पन्त्रौं योजनाको नर्िजा र्मक्षश्रि रहे को छ। मूलिः चौिौं योजनाले ियार गरे को उच्च आर्थिक वृष्ट्रिको आिार, सङ्घीयिा कायािन्त्वयनको शुरूवाि, राजनीर्िक क्षस्थरिा, लामो समयदे क्षि कायम रहे को ष्ट्रवद्युि लोड-सेर्डङको अन्त्त्य िथा अक्सर भइरहने बन्त्द हड्िालको अन्त्त्यको पृष्ठभूर्ममा पन्त्रौं योजना अवर्िमा औसि ९.६ प्रर्िशिको उच्च आर्थिक वृष्ट्रि हार्सल गने लक्ष्य र्लइएको र्थयो। पन्त्रौं योजनाको पष्ट्रहलो वर्िमा नै कोर्भड-१९ महामारीले दे शको आर्थिक-सामाक्षजक अवस्थामा गम्भीर असर पारे का कारण ु को अथििन्त्र िुक्षम्चन पुग्यो। सङ्िमण र्नयन्त्रणका लार्ग गररएको बन्त्दाबन्त्दी र सामाक्षजक मुलक दूरी कायम गनुप ि ने व्यवस्थाले अथििन्त्रका सबै िेरको उत्पादन िथा रोजगारी प्रभाष्ट्रवि भई आर्थिक ु को समग्र ष्ट्रवकास प्रयास गर्िष्ट्रवर्ि उल्लेख्यरूपमा घट्न पुग्यो, आपूर्िि श्रृङ्खला अवरुि भयो र मुलक र उपलक्षधिमा अपूरणीय िर्ि पुग्यो। यसले गदाि आ.व.२०७६/७७ मा आर्थिक वृष्ट्रि २.४ प्रर्िशिले ऋणात्मक रहन गयो। कोर्भड-१९ महामारीको असरस्वरूप आर्थिक वर्ि २०७६/७७ मा रु. २ िबि ८९ अबि र आर्थिक वर्ि २०७७/७८ मा रु. ३ िबि ३३ अबि बराबर कुल ु े गररबी बढे को र सोअनुसार थप १२ गाहिस््य उत्पादनमा िर्ि पुगेको, कररब ४ प्रर्िशि ष्ट्रवन्त्दल लाि जनसङ्ख्या गररबीको रे िामुर्न पनि गएको अनुमान गररएको र्थयो। अनौपचाररक िेर र वैदेक्षशक रोजगारीमा सङकुचन आएको र्थयो। कोर्भड-१९ को महामारीबाट आन्त्िररक र बाह्य पयिटन िेर प्रभाष्ट्रवि हुँदा यस िेरको आय िुक्षम्चन पुग्यो। अर्िकािंश उद्योग-व्यवसाय बन्त्द गररएको, आपूर्िि श्रृङ्खला टु टेको, साविजर्नक यािायाि बन्त्द भएको िथा अन्त्य आर्थिक गर्िष्ट्रवर्िमा कमी आएको कारण ष्ट्रवद्युि िपिमा भारी र्गरावट भयो। महामारीको अवर्िमा उद्योग िेरको उत्पादन घट्न पुग्यो। महामारीबाट प्रभाष्ट्रवि उद्योग व्यवसायलाई राहि ददन ष्ट्रवशेर् कजाि कायििम ल्याइएको र्थयो। कोर्भड-१९ अवर्िभर नेपाल राि बैङ्कले ष्ट्रवद्युिीय भुक्तानीलाई प्रोत्साहन गरे काले सविसािारणमा ष्ट्रवद्युिीय भुक्तानीको बानी ष्ट्रवकास हुन गयो भने यसबाट औपचाररक कारोबार वृष्ट्रि हुन सहयोग पुग्यो। कोर्भड-१९ को शुरूवािको समयमा उपभोगमा कमी आउँ दा बाह्य िेरमा केही सुिार आएकोमा बन्त्दाबन्त्दी िुकुलो हुनासाथ आर्थिक ष्ट्रियाकलापमा आएको िीब्रिाले बाह्य िेरमा दवाव र्सजिना हुन गयो। उच्च आयाि, कमजोर र्नयािि र न्त्यून ष्ट्रवप्रेर्ण आप्रवाहका कारण चालु िािा घाटा उच्च रहन गयो। यसबाट शोिनान्त्िर घाटा उच्च हुन गयो र ष्ट्रवदे शी ष्ट्रवर्नमय सक्षञ्चर्ि उच्च दरमा घट्न थाल्यो, जसले गदाि आयािमा ष्ट्रवर्भन्न पररमाणात्मक बन्त्दे ज एवम् कर्सलो मौदद्रक नीर्िसमेि लागु गनुि पर्यो। 8 | सोह्रौं योजना (आ.व. २०८१/८२-२०८५/८६) कोर्भड-१९ सङ्िमणका कारण योजनाले िय गरे का लगानीका अल्पकालीन प्राथर्मकिाहरू र्ेररए। महामारी र्नयन्त्रणका लार्ग स्वास््य पूवाििारमा उल्लेिनीय लगानी बढाउँ दा स्वास््य सेवा प्रवाहको िमिा वृष्ट्रि हुन सक्यो। िर कोर्भड-१९ कै कारण पूवाििार र्नमािणका कायिहरू रोष्ट्रकए, जलष्ट्रवद्युि उत्पादन िथा प्रसारण आयोजनाहरूको र्नमािण रोष्ट्रकन पुग्यो, क्षशिा िेरको सेवा प्रभाष्ट्रवि भयो, जसले गदाि यी िेरमा उल्लेख्य सङ्ख्यामा रोजगारी गुम्न पुग्यो। अकोिर्ि कोर्भड-१९ ले सूचना िथा सञ्चार िेरमा एउटा महत्त्वपूणि अवसर र्सजिना गर्यो। इन्त्टरनेट सुष्ट्रविामा ष्ट्रवस्िार भई सरकारी, र्नजी सबै प्रकारका कारोबारमा पूणि वा आिंक्षशक रूपमा ष्ट्रवद्युिीय माध्यमको प्रयोग वृष्ट्रि हुन पुग्यो। बन्त्दाबन्त्दीका कारण काठमाडौं उपत्यका लगायि शहरी िेरमा िुलो र ध्वर्न प्रदूर्णमा न्त्यूनिा आउनुका साथै यािायाि िेरबाट हररि ग्यास उत्सजिनमा कमी आएको र्थयो। पन्त्रौं योजना अवर्िमा नै रुस-युिेन बीचको द्वन्त्द्वका कारण अन्त्िरािष्ट्रिय आपूर्िि प्रणालीमा अवरोि आउँ दा वस्िु अभाव र पेट्रोर्लयम पदाथि लगायिका आयार्िि वस्िुको मूल्य वृष्ट्रि जस्िा असर ु र्भर आन्त्िररक राजनीर्िक क्षस्थरिा पर्न अपेिाअनुसार कायम हुन सकेन। दे िापरे । मुलक त्यसैगरी, ष्ट्रव.सिं.२०८० कार्ििकमा गएको भूकम्पले पक्षिम नेपालको जाजरकोट र रुकुम पक्षिम लगायिका क्षजल्लामा जनिनको िर्ि पुर्यायो। समग्रमा, पन्त्रौं योजनाले िय गरे का नीर्ि, रणनीर्ि, कायिनीर्ि र कायििमहरूको कायािन्त्वयन अपेक्षिि रूपमा अक्षघ बढ्न सकेनन्। योजना अवर्िमा ९.६ प्रर्िशिको औसि आर्थिक वृष्ट्रिदर हार्सल गने लक्ष्य र्लइएकोमा केवल २.६ प्रर्िशिको औसि वृष्ट्रि हार्सल भएको छ। आर्थिक वर्ि २०८०/८१ मा आर्थिक वृष्ट्रि ३.५ प्रर्िशि र प्रर्िव्यक्षक्त आय १४५६ अमेररकी डलर रहे को प्रारक्षम्भक अनुमान छ। कुल गाहिस््य उत्पादनमा कृष्ट्रर् िेरको योगदान िमश: घट्दै गए पर्न उत्पादनमूलक उद्योगको योगदान बढ्न सकेको छै न। पन्त्रौं योजनाको अन्त्त्यसम्ममा कुल गाहिस््य उत्पादनमा कृष्ट्रर्, वन िथा मत्स्यपालन र उत्पादनमूलक उद्योगको योगदान िमश: २२.३ प्रर्िशि र ६.५ प्रर्िशि हुने अनुमान गररएकोमा उक्त योगदान िमश: २४.१ प्रर्िशि र ४.९ प्रर्िशि रहे को छ भने कुल गाहिस््य उत्पादनमा प्राथर्मक, दद्विीय र िृिीय िेरको योगदान िमश: २४.६ प्रर्िशि, १२.५ प्रर्िशि र ६२.९ प्रर्िशि रहने प्रारक्षम्भक अनुमान छ। कुल गाहिस््य उपभोगमा भएको वृष्ट्रिका कारण राष्ट्रिय बचि पर्न लक्ष्य भन्त्दा न्त्यून रहने दे क्षिएको छ। त्यसैगरी, कुल ँ ी लगानी बीचको अनुपाि योजनाको अन्त्त्यसम्ममा ४१.६ गाहिस््य उत्पादन र कुल क्षस्थर पुज प्रर्िशि पुर्याउने लक्ष्य र्लइएकोमा आर्थिक वर्ि २०८०/८१ मा सो अनुपाि २४.५ प्रर्िशि मार रहे को छ। साविजर्नक ष्ट्रवत्तिर्ि सरकारको आम्दानी िथा िचिको प्रगर्ि लक्ष्य भन्त्दा न्त्यून रहे को छ। यस ँ ीगि िचि अपेक्षिि रूपमा बढ्न सकेको छै न। पन्त्रौं योजनाको अन्त्त्यसम्ममा कुल अवर्िमा पुज पररचय | 9 गाहिस््य उत्पादनको अनुपािमा कुल सरकारी िचि िथा राजस्व िमश: ४३.३ प्रर्िशि र ३० प्रर्िशि पुग्ने अनुमान रहे कोमा आर्थिक वर्ि २०७९/८० मा उक्त अनुपाि िमश: २६.७ प्रर्िशि र १७.९ प्रर्िशि रहे को छ। पन्त्रौं योजनाको शुरू अवर्िमा मुद्रास्र्ीर्ि अपेक्षिि रूपमा न्त्यून रहे कोमा आर्थिक वर्ि २०७९/८० मा वाष्ट्रर्क ि औसि मुद्रास्र्ीर्ि ७.७ प्रर्िशि रहन पुग्यो। योजना अवर्िमा व्यापार घाटा उच्च ु ा साथै चालु िािा समेि उच्च दबावमा रहन पुग्यो। वस्िु र सेवाको र्नयािि र आयािको हुनक कुल गाहिस््य उत्पादनसँगको अनुपाि पन्त्रौं योजनाको अन्त्त्यसम्ममा िमश: १५ प्रर्िशि र ४९ प्रर्िशि रहने लक्ष्य रहे कोमा यो अनुपाि िमश: ७.० प्रर्िशि र ३४.७ प्रर्िशि कायम भएको ु र्भर लगानीको माग पूरा गनि वैदेक्षशक लगानीलाई एउटा आिारका रूपमा अगार्ड छ। मुलक बढाउन िोक्षजएको भए िापर्न पन्त्रौं योजना अवर्िमा सोअनुरूप वैदेक्षशक लगानी आउन सकेन। कुल गाहिस््य उत्पादनमा कुल वैदेक्षशक लगानीको अनुपाि ३ प्रर्िशि हुने लक्ष्य रहे कोमा आर्थिक वर्ि २०७९/८० मा सो अनुपाि ०.२ प्रर्िशि मार रहे को र्थयो। यसरी अथििन्त्रको कमजोर उत्पादन िमिा, बढ्दो उपभोगको प्रवृक्षत्त, चालु िािा घाटा, ष्ट्रवदे शी मुद्राको सक्षञ्चर्िमा दवाब जस्िा कारणहरूले अथििन्त्रको बाह्य िेर व्यवस्थापनमा च ुनौिी थष्ट्रपएकोमा योजनाको अक्षन्त्िम वर्ि २०८०/८१ मा आइपुग्दा जलष्ट्रवद्युि उत्पादन, पयिटक आगमन, ष्ट्रवप्रेर्ण आप्रवाह िथा ष्ट्रवदे शी ष्ट्रवर्नमय सक्षञ्चर्ि वृष्ट्रि हुँदै गएको छ। योजनाबि ष्ट्रवकास प्रारम्भ भएदे क्षि हालसम्मका आवर्िक योजनाले र्निािरण गरे को आर्थिक वृष्ट्रिको लक्ष्य र प्रगर्ि िार्लका १.१ मा प्रस्िुि गररएको छ। िार्लका १.१: आवर्िक योजनाको कुल लगानीको अनुमान, आर्थिक वृष्ट्रिको लक्ष्य िथा प्रगर्ि औसि आर्थिक वृष्ट्रि कुल लगानी अनुमान योजना वर्ि समय अवर्ि (प्रर्िशि) (रु. अबि) लक्ष्य प्रगर्ि पष्ट्रहलो २०१३-१८ ५ वर्े ०.३३ - - दोस्रो २०१९-२२ ३ वर्े ०.६० - - िेस्रो २०२२-२७ ५ वर्े २.५० - २.२ चौथो २०२७-३२ ५ वर्े ३.४४ ४.० २.६ पाँचौं २०३२-३७ ५ वर्े ९.२०-११.४० - २.३ छै ठौं २०३७-४२ ५ वर्े २१.७५ ४.३ ४.४ सािौं २०४२-४७ ५ वर्े २९.०० ४.५ ४.९ आठौं २०४९-५४ ५ वर्े १७०.३३ ५.१ ४.९ 10 | सोह्रौं योजना (आ.व. २०८१/८२-२०८५/८६) औसि आर्थिक वृष्ट्रि कुल लगानी अनुमान योजना वर्ि समय अवर्ि (प्रर्िशि) (रु. अबि) लक्ष्य प्रगर्ि नवौं २०५४-५९ ५ वर्े ३७२.७१ ६.० ३.६ दशौं २०५९-६४ ५ वर्े ६०९.८२ ६.२ ३.४ एघारौं २०६४-६७ ३ वर्े ५११.३८ ५.५ ४.७ बार्हौं २०६७-७० ३ वर्े १०२३.७० ५.५ ३.९ िेर्हौं २०७०-७३ ३ वर्े १४७१.५६ ६.० ३.१ चौिौं २०७३-७६ ३ वर्े २४२४.९६ ७.२ ७.४ पन्त्रौं २०७६-८१ ५ वर्े ९२,२९.२९ ९.६ २.६ स्रोि: ष्ट्रवर्भन्न आवर्िक योजनाका दस्िावेज, राष्ट्रिय योजना आयोग। योजनाबि ष्ट्रवकासको कररब साि दशकको प्रयासबाट गररबी न्त्यूनीकरणमा उल्लेख्य प्रगर्ि भएको छ भने कृष्ट्रर्, पयिटन िथा ऊजाि िेरमा पर्न सकारात्मक पररणामहरू दे क्षिएका छन्।सामाक्षजक िेरमा ष्ट्रवशेर् गरी मष्ट्रहला सहभार्गिा िथा सशक्तीकरण एवम् सामाक्षजक समावेशीकरण र स्वास््य सेवाको ष्ट्रवस्िारमा सकारात्मक प्रगर्ि भएको छ। कुल सािरिा र भनािदरमा उल्लेख्य उपलक्षधि हार्सल भएको छ। मष्ट्रहला सािरिा दर िीस वर्िअक्षघ २५ प्रर्िशि र्थयो भने ष्ट्रव.सिं. २०७८ मा ६९.४ प्रर्िशि पुगेको छ। मष्ट्रहलाको नाममा रहे को घर वा जग्गा वा घरजग्गा दुवैको स्वार्मत्व २३.८ प्रर्िशि पररवारमा पुगेसँगै मष्ट्रहलाहरूको सम्पक्षत्तमा अर्िकार स्थाष्ट्रपि हुनेिम बढे को छ। र्नजामिी सेवामा मष्ट्रहलाको सहभार्गिा २७.७ प्रर्िशि पुगेको छ। मािृ मृत्युदर घट्दै गई १५१ जना प्रर्िलाि जीष्ट्रवि जन्त्ममा सीर्मि भएको छ भने बाल मृत्युदरका सूचकमा पर्न उल्लेख्य रूपमा सुिार आएको छ। त्यसैगरी, आिारभूि िानेपानी िथा सरसर्ाइ सेवा अर्िकािंश घरपररवारमा पुगेको छ। कुल ९६.७ प्रर्िशि घरपररवारमा ष्ट्रवद्युिको पहुँच पुगेको छ। भौर्िक पूवाििारिर्ि मुलक ु को लगभग सबै िेर सडक यािायाि िथा सञ्चारको सञ्जालमा आवि भएका छन्। र्सक्षञ्चि भूर्म िथा बाह्रै मष्ट्रहना र्सँचाइ हुने कृष्ट्रर् भूर्मको िेरर्ल वृष्ट्रि भएको छ। िासगरी सामाक्षजक िेरको ष्ट्रवकासमा उल्लेिनीय ु मा रहे को स्रोि सािनको उपलधििा र ष्ट्रवकासको सम्भावनाको प्रगर्ि भएको छ। िर समग्रमा मुलक िुलनामा हार्सल भएको प्रगर्ि न्त्यून नै रहे को दे क्षिन्त्छ। आन्त्िररक उत्पादन र रोजगारी र्सजिनामा आवश्यकिा र सम्भावनाको िुलनामा न्त्यून प्रगर्ि भएको छ। यसै अवर्िमा कृष्ट्रर् र उत्पादनजन्त्य उद्योगमा लगानी िथा मूल्य अर्भवृष्ट्रिको अिंश घट्दै गएको छ भने सेवा िेरमा लगानी र मूल्य अर्भवृष्ट्रिको अिंश बढ्दै गएको छ। िर सेवा िेरले अपेक्षिि रोजगारी र्सजिना गनि सकेको छै न। पररचय | 11 यसरी ष्ट्रवगि ६७ वर्िको अवर्िमा कायािन्त्वयन गररएका १५ वटा योजनाको र्सकाइलाई ध्यानमा रािी यो सोह्रौं योजना िजुम ि ा गररएको छ। १.३ दीघिकालीन सोच, २१०० दीघिकालीन ष्ट्रवकास रणनीर्िको माध्यमबाट सबै प्रकारका ष्ट्रवभेद, बष्ट्रहष्करण एवम् वक्षञ्चिीकरणका अवशेर् र ष्ट्रवकासका अवरोि समाप्त गरी समाजवाद उन्त्मुि समृि अथिव्यवस्था र्नमािण गनि र सिं ष्ट्रविानले अङ्गीकार गरे का ष्ट्रवकास केक्षन्त्द्रि सोचलाई आवर्िक योजनामा आन्त्िररकीकरण गनि नेपाल सरकारले २५ वर्े दीघिकालीन सोच (२०७६-२१००) अगार्ड सारे को छ। दीघिकालीन सोचअनुरूप यस अवर्िमा पन्त्रौंदे क्षि उन्नाइसौं योजना समेि गरी ५ वटा आवर्िक योजना कायािन्त्वयन गररने छन्। (क) दीघिकालीन सोच: “समृि नेपाल, सुिी नेपाली” समुन्नि, स्वािीन र समाजवाद उन्त्मुि अथििन्त्रसष्ट्रहिको समान अवसर प्राप्त, स्वस्थ, क्षशक्षिि, मयािददि ु । र उच्च जीवनस्िर भएका सुिी नागररक बसोबास गने मुलक (ि) दीघिकालीन राष्ट्रिय लक्ष्य: १. समृष्ट्रि २. सुि ु भ आिुर्नक पूवाििार एवम् सघन १.१ सविसल २.१ पररष्कृि िथा मयािददि जीवन अन्त्िर-आबििा २.२ सुरक्षिि, सभ्य र न्त्यायपूणि समाज ँ ी र्नमािण िथा सम्भावनाको पूणि १.२ मानव पुज २.३ स्वस्थ र सन्त्िुर्लि पयािवरण उपयोग २.४ सुशासन १.३ उच्च र ददगो उत्पादन िथा उत्पादकत्व २.५ सबल लोकिन्त्र १.४ उच्च र समिामूलक राष्ट्रिय आय २.६ राष्ट्रिय एकिा, सुरिा र सम्मान दीघिकालीन सोचका प्रमुि पररमाणात्मक लक्ष्य र पर्छल्लो प्रगर्ि अवस्था िार्लका १.२ मा प्रस्िुि गररएको छ। 12 | सोह्रौं योजना (आ.व. २०८१/८२-२०८५/८६) िार्लका १.२ दीघिकालीन सोचका प्रमुि पररमाणात्मक लक्ष्यहरू र प्रगर्िको अवस्था आ.व. आ.व. आ.व. ि.सिं. राष्ट्रिय लक्ष्य, गन्त्िव्य र सूचक एकाइ २०७५/७६ २०७९/८० २१००/०१ को क्षस्थर्ि को प्रगर्ि # को लक्ष्य १. आर्थिक वृष्ट्रिदर प्रर्िशि ६.८ ३.५ * १०.५ २. प्रर्िव्यक्षक्त राष्ट्रिय आय अमेररकी डलर १०४७ १४५६ * १२१०० गररबीको रे िामुर्न रहे को ३. प्रर्िशि १८.७ २०.३ ० जनसङ्ख्या (र्नरपेि गररबी) ४. सम्पक्षत्तमा आिाररि क्षजनी गुणक गुणक ०.३१० ०.२४० ०.२५० श्रमशक्षक्त सहभार्गिा दर (१५ ५. प्रर्िशि ३८.५ ३८.५ ७२ वर्ि मार्थ) रोजगारीमा औपचाररक िेरको ६. प्रर्िशि ३६.५ ३६.५ ७० ष्ट्रहस्सा ७. ष्ट्रवद्युि उत्पादन (जर्डि िमिा) मेगावाट १,२५० २,८७७ ४०,००० ८. ष्ट्रवद्युिमा पहुँच प्राप्त पररवार प्रर्िशि ८८ ९६.७ १०० ३० र्मनेटसम्मको दू रीमा ९. प्रर्िशि ८२ ८५ ९९ यािायाि पहुँच भएको पररवार १०. राष्ट्रिय िथा प्रादे क्षशक लोकमागि ष्ट्रक.र्म. ७,८९० १४,७५५ ३६,००० इन्त्टरनेटमा पहुँच प्राप्त ११. प्रर्िशि ६५.९ ६९.२ १०० जनसङ्ख्या १२. अपेक्षिि आयु (जन्त्म हुँदाको) वर्ि ६९.७ ७०.५ ८० मािृ मृत्युदर (प्रर्ि लाि जीष्ट्रवि १३. जना २३९ १५१ २० जन्त्ममा) पाँच वर्ि मुर्नको बाल मृत्युदर १४. जना ३९ ३३ ८ (प्रर्िहजार जीष्ट्रवि जन्त्ममा) १५. सािरिा दर (५ वर्ि मार्थ) प्रर्िशि ६५.९ ७६.३ ९९ १६. उच्च क्षशिामा कुल भनािदर प्रर्िशि १२ ३२ ४० उच्च मध्यमस्िरको िानेपानी १७. प्रर्िशि २१ २५.८ ९५ सुष्ट्रविा पुगेको जनसङ्ख्या आिारभूि सामाक्षजक सुरिामा १८. प्रर्िशि १७ ३२ १०० आबि जनसङ्ख्या १९. लैष्ट्रङ्गक ष्ट्रवकास सूचकाङ्क सूचकाङ्क ०.८९७ ०.८८५ ०.९९ २०. मानव ष्ट्रवकास सूचकाङ्क सूचकाङ्क ०.५७९ ०.६०१ ०.७६० स्रोि: * राष्ट्रिय लेिा २०८०/८१ को अनुमान, राष्ट्रिय ि्याङ्क कायािलय # ष्ट्रवर्भन्न स्रोिका उपलधि पर्छल्ला प्रर्िवेदनअनुसार। पररचय | 13 १.४ ष्ट्रवकास प्रयासमा दे क्षिएका मूलभूि सवाल िथा च ुनौिीहरू हालसम्मको योजनाबि ष्ट्रवकास प्रयासबाट प्राप्त उपलक्षव्िको अवस्था िथा पन्त्रौं योजनाको प्रगर्ि समीिा समेिका आिारमा ष्ट्रवकास प्रयासमा दे क्षिएका मूलभूि सवाल िथा च ुनौिीहरूलाई दे हायबमोक्षजम पष्ट्रहचान गररएको छः (१) र्नरन्त्िरको न्त्यून आर्थिक वृष्ट्रि, अथििन्त्रमा सिं रचनागि समस्या, उत्पादनमूलक उद्योग िेरको सङकुचन र दद्विीय िेरको घट्दो योगदान; प्राथर्मक र दद्विीय िेरको दररलो आिार र्बनाको िृिीय िेरको ष्ट्रवस्िार, (२) न्त्यून उत्पादन िथा उत्पादकत्व, बढ्दो उत्पादन लागि िथा कमजोर प्रर्िस्पिी िमिा; कृष्ट्रर् प्रर्िको बढ्दो ष्ट्रवकर्िण र आिारभूि िाद्य पदाथिमा समेि परर्नभिरिा, (३) उपभोगमुिी आयाि िथा न्त्यून र्नयािि िमिा र उच्च व्यापार घाटा, (४) आन्त्िररक रोजगारीका सीर्मि अवसरका कारण वैदेक्षशक रोजगारीका लार्ग युवा जनशक्षक्त पलायन, (५) सामाक्षजक सुरिाका छररएका कायििम, बढ्दो दाष्ट्रयत्व, कमजोर व्यवस