छात्रवृत्ति सम्बन्धी नियमावली, २०६० PDF
Document Details
![ExhilaratingBohrium7030](https://quizgecko.com/images/avatars/avatar-6.webp)
Uploaded by ExhilaratingBohrium7030
2060
Tags
Summary
This document is a Nepali law regarding scholarship rules and regulations. It details provisions related to scholarships, including definitions, requirements, and procedures.
Full Transcript
www.lawcommssion.com.np छात्रवृत्ति सम्बन्धी नियमावली, २०६० िेपाल राजपत्रमा प्रकात्तित नमनत २०६०।३।२६ संिोधि १. छात्रव...
www.lawcommssion.com.np छात्रवृत्ति सम्बन्धी नियमावली, २०६० िेपाल राजपत्रमा प्रकात्तित नमनत २०६०।३।२६ संिोधि १. छात्रवृत्ति सम्बन्धी (पहिलो सं िोधि) नियमावली, २०६३ २०६३।१०।२८ २. छात्रवृत्ति सम्बन्धी (दोस्रो सं िोधि) नियमावली, २०६४ २०६४।११।१६ ३. छात्रवृत्ति सम्बन्धी (तेस्रो सं िोधि) नियमावली, २०६५ २०६५।१०।२० ४. छात्रवृत्ति सम्बन्धी (चौथो सं िोधि) नियमावली, २०६६ २०६७।२।३ ५. छात्रवृत्ति सम्बन्धी (पााँचौं सं िोधि) नियमावली, २०६९ २०६९।८।१८ ६. छात्रवृत्ति सम्बन्धी (छै ठौं सं िोधि) नियमावली, २०७२ २०७२।५।२१ छात्रवृत्ति सम्बन्धी ऐि, २०२१ को दफा १० ले ददएको अनधकार प्रयोग गरी िेपाल सरकारले दे िायका नियमिरु बिाएको छ । १. संत्तिप्त िाम र प्रारम्भ: (१) यी नियमिरुको िाम “छात्रवृत्ति सम्बन्धी नियमावली, २०६०” रिेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ िुिेछ । २. पररभाषा: हवषय वा प्रसड्डले अको अथथ िलागेमा यस नियमावलीमा,– (क) “ऐि” भन्नाले छात्रवृत्ति सम्बन्धी ऐि, २०२१ सम्झिु पछथ । (ख) “आयोग” भन्नाले राहिय योजिा आयोग सम्झिु पछथ । (ग) “छात्रवृत्ति निधाथरण सनमनत” भन्नाले नियम ६ बमोत्तजमको छात्रवृत्ति िीनत निर्रधाथरण सनमनत सम्झिु पछथ । 1 www.lawcommssion.com.np (ग१) c........................ (घ) “छिौट सनमनत” भन्नाले नियम ८ बमोत्तजमको छात्रवृत्ति छिौट सनमनत सम्झिु पछथ । (ङ) “मूल हवषय” भन्नाले छात्रवृत्तिको लानग दरखास्त आव्िाि गदाथ सावथजनिक रुपमा प्रकािि गररएको सूचिामा तोकेको हवषय सम्झिु पछथ । (च) “परीिा” भन्नाले छात्रवृत्ति प्रदाि गिे सम्बन्धमा उमेदवार छिौट गिथ नियम १० बमोत्तजम नलइएको परीिा सम्झिु पछथ । (छ) “हवगो निधाथरण सनमनत” भन्नाले नियम २५ बमोत्तजमको छात्रवृत्ति सम्बन्धी हवगो निधाथरण सनमनत सम्झिु पछथ । ३. छात्रवृत्तिको हवषय स्वीकृत गिुथ पिे: (१) हवदे िी सरकार वा कुिै सं स्थाबाट माग गिुथ पिे हवनभन्न हकनसम, ति वा स्तरको छात्रवृत्तिको हववरण भरी पठाउि आयोगले समयावनध तोकी िेपाल सरकारको सम्बत्तन्धत मन्त्रालय र निकायबाट प्रत्येक वषथ माग गिेछ । (२) उपनियम (१) बमोत्तजम माग भएपनछ सम्बत्तन्धत मन्त्रालय वा निकायले सो मागपत्रमा तोहकएको अवनधनभत्र छात्रवृत्ति माग गरी आयोगमा पठाउिु पिेछ । (३) उपनियम (२) बमोत्तजम प्राप्त भएको मागलाई आयोगले राहिय योजिा अिुकूल चाहििे जिित्तिको आधारमा हवश्लेषण गरी छात्रवृत्तिको हवषय स्वीकृत गिेछ । (४) उपनियम (३) बमोत्तजम हवषय स्वीकृत भए पनछ आयोगले स्वीकृत गररएका ु , तालीमको स्तर, अवनध र छात्रवृत्तिको हवषय, अध्ययि वा तालीमको निनमि उपयुि मुलक सं ख्या, उम्मेदवार खुला प्रनतयोनगता वा हवभागीय प्रनतयोनगता कसरी छिौट गिे िो सो समेत खुलाई सम्बत्तन्धत मन्त्रालय वा निकायमा पठाउिेछ । c तेस्रो सं िोधिद्वारा त्तझहकएको। छै ठौं सं िोधिद्वारा थप । 2 www.lawcommssion.com.np (५) उपनियम (३) बमोत्तजम स्वीकृत भएका हवषय मध्ये स्वदे िमै अध्ययि वा तालीमका व्यवस्था भए िभएको जा“ची स्वदे िमा अध्ययि वा तालीमको व्यवस्था िभएका वा भए पनि आवश्यक पररमाणमा िभएका हवषयको निनमि मात्र मन्त्रालय वा निकायले हवदे िी सरकार वा कुिै सं स्थाबाट छात्रवृत्ति उपलब्ध गराउि आवश्यक कारवािी गिेछ । ४. पहिले िै प्राप्त भई सकेका छात्रवृत्तिको हवषय स्वीकृनत सम्बन्धी व्यवस्था: (१) िेपाल सरकारको कुिै मन्त्रालय वा निकायबाट छात्रवृत्ति माग िुि ु भन्दा अगावै हवदे िी सरकार वा कुिै सं स्थाबाट कुिै हवषयमा अध्ययि वा तालीमका लानग छात्रवृत्ति प्राप्त भएमा र सो छात्रवृत्ति राहिय योजिा अिुकूल दे त्तखएमा आयोगले त्यस्तो छात्रवृत्तिको हवषय स्वीकृत गरी त्यस्तो छात्रवृत्तिमा खुला प्रनतयोनगता वा हवभागीय प्रनतयोनगता जुि प्रहियाबाट उम्मेदवार छिौट िुिे िो सो समेत खुलाई सम्बत्तन्धत मन्त्रालय वा निकायमा पठाउिु पिेछ । (२) उपनियम (१) मा जुिसुकै कुरा ले त्तखएको भए तापनि हवदे िी सरकार वा कुिै सं स्थाबाट प्राप्त भएको छात्रवृत्ति कुिै व्यत्ति हविेषको निनमि प्रदाि गररएको वा व्यत्तिगत रुपमा हवदे िी सरकार वा कुिै सं स्थास“ग माग गरी उपलब्ध भएकोमा त्यस्तो छात्रवृत्तिमा कुिै कारवािी गररिे छै ि । ५. स्वीकृत िभएको हवषयमा छात्रवृत्तिमा िपठाउिे: नियम ३ वा ४ मा ले त्तखएदे त्तख बािे क आयोगबाट हवषय स्वीकृत िभएको छात्रवृत्ति प्राप्त गररिे वा त्यस्तो छात्रवृत्तिमा अध्ययि वा तालीमको निनमि पठाइिे छै ि । तर नियम ३ को उपनियम (१) बमोत्तजम आयोगले हववरण माग िगरे को वषथमा त्तििा मन्त्रालयमा कुिै छात्रवृत्ति प्राप्त भएमा सो मन्त्रालयले ऐि तथा यस नियमावली बमोत्तजम उम्मेदवार छिौट गरी अध्ययि वा तालीममा पठाउि सक्िेछ । ६. छात्रवृत्ति निधाथरण सनमनत: (१) छात्रवृत्ति सम्बन्धी िीनत निधाथरण, समन्वय तथा व्यवस्थापि गिे काम समेतको लानग दे िायका सदस्यिरु रिेको एक छात्रवृत्ति िीनत निधाथरण सनमनत रििेछ:– (क) त्तििा मन्त्री वा राज्य मन्त्री – अध्यि छै ठौं सं िोधिद्वारा थप । 3 www.lawcommssion.com.np (ख) आयोगको त्तििा िेिे सदस्य – सदस्य (ग) सत्तचव, त्तििा मन्त्रालय – सदस्य (घ) प्रनतनिनध (राजपत्राहित प्रथम श्रे णी) अथथ मन्त्रालय – सदस्य (ङ) प्रनतनिनध (राजपत्राहित प्रथम श्रे णी) परराि मन्त्रालय – सदस्य (च) ु ि हवश्वहवद्यालय प्रमुख, पाठ्यिम हवकास केन्र, नत्रभव – सदस्य (छ) सि–सत्तचव, (उच्च त्तििा तथा िैत्तिक व्यवस्थापि मिािाखा), त्तििा मन्त्रालय – सदस्य–सत्तचव (२) ............................ (३) छात्रवृत्ति निधाथरण सनमनतले आवश्यक दे खेमा सम्बत्तन्धत िेत्रको कुिै हविेषज्ञलाई सो सनमनतको बैठकमा भाग नलि आमन्त्रण गिथ सक्िेछ । (४) छात्रवृत्ति निधाथरण सनमनतको बैठक सम्बन्धी कायथहवनध सो सनमनत आफैंले निधाथरण गरे बमोत्तजम िुिेछ । ७. छात्रवृत्ति निधाथरण सनमनतको काम, कतथव्य र अनधकार: छात्रवृत्ति निधाथरण सनमनतको काम, कतथव्य र अनधकार दे िाय बमोत्तजम िुिेछ:– (क) छात्रवृत्ति प्रदाि गिे सम्बन्धमा िीनत निधाथरण गिे, (ख) छात्रवृत्ति प्रदाि गिथ हवनभन्न निकायिरु बीच समन्वय कायम गिे, (ग) छात्रवृत्तिको लानग उम्मेदवार छिौट सम्बन्धी आचार सं हिता बिाई लागू गिे, पहिलो सं िोधिद्वारा सं िोनधत । पहिलो सं िोधिद्वारा त्तझहकएको। छै ठौँ सं िोधिद्वारा सं िोनधत । 4 www.lawcommssion.com.np (घ) परीिाको हववरण प्राप्त गिे सम्बन्धमा सम्बत्तन्धत हवश्वहवद्यालय तथा िैत्तिक सं स्थासाँग आवश्यक परामिथ र समन्वय गिे, (ङ) छात्रवृत्ति सम्बन्धमा आवश्यक अन्य काम गिे, गराउिे । ८. छात्रवृत्ति छिौट सनमनत: (१) खुल्ला प्रनतयोनगताद्वारा छात्रवृत्ति छिौट गिे कायथको लानग दे िायका सदस्यिरु रिेको एक छात्रवृत्ति छिौट सनमनत रििेछ:– (क) सि–सत्तचव ( उच्च त्तििा तथा िैत्तिक व्यवस्थापि मिािाखा) त्तििा मन्त्रालय – अध्यि (ख) त्तििा मन्त्रालयले मिोियि गरे का तीिजिा हविेषज्ञिरु – सदस्य (ग) उप–सत्तचव, (छात्रवृत्ति िाखा), त्तििा मन्त्रालय – सदस्य–सत्तचव (२) उपनियम (१) को खण्ड (ख) बमोत्तजमको सदस्य िुिको लानग कुिै हवश्वहवद्यालय वा सो अन्तगथतका निकायमा त्तििण वा अिुसन्धािको िेत्रमा कम्तीमा पन्र वषथको अिुभव िानसल गरे को िुि ु पिेछ । (३) उपनियम (१) बमोत्तजम मिोिीत सदस्यको पदावनध दुई वषथको िुिेछ । (४) छात्रवृत्ति छिौट सनमनतले आवश्यक दे खेमा सम्बत्तन्धत िेत्रको कुिै हविेषज्ञलाई सो सनमनतको बैठकमा भाग नलि आमन्त्रण गिथ सक्िेछ । (५) छात्रवृत्ति छिौट सनमनतको बैठक सम्बन्धी कायथहवनध सो सनमनत आफैंले निधाथरण गरे बमोत्तजम िुिेछ । ९. छिौट सनमनतको काम, कतथव्य र अनधकार: (१) छिौट सनमनतको काम, कतथव्य र अनधकार दे िायबमोत्तजम िुिेछ:– पहिलो सं िोधिद्वारा सं िोनधत । छै ठौँ सं िोधिद्वारा सं िोनधत । 5 www.lawcommssion.com.np (क) सम्बत्तन्धत हवश्वहवद्यालय तथा िैत्तिक सं स्थाबाट नलइएको परीिाको प्राप्ताि सहितको हववरण प्राप्त गिे , (ख) खण्ड (क) बमोत्तजमको प्राप्ताि र उम्मेदवारको िैत्तिक योग्यता तथा आरिण सम्बन्धी प्रमाणका आधारमा साधारण तथा आरिण तफथको योग्यतािम कायम गिे, (ग) छात्रवृत्तिमा मिोियिको लानग त्तििा मन्त्रालय समि उम्मेदवारको िाम नसफाररस गिे, (घ) खण्ड (क) बमोत्तजमको हववरण उपलब्ध िुि िसकी खण्ड (ख) बमोत्तजम योग्यतािम कायम गिथ िसहकिे भएमा त्यस्तो छात्रवृत्तिमा मिोियिको लानग निजामती सेवा सम्बन्धी प्रचनलत कािूि बमोत्तजमको छात्रवृत्ति बााँडफााँड सनमनतमा पठाउि वा अन्य उपयुि व्यवस्था गिथ त्तििा मन्त्रालय समि नसफाररस गिे, (ङ) छात्रवृत्तिको लानग उम्मेदवार छिौट सम्बन्धी आचार सं हिताको मस्यौदा तयार गरी छात्रवृत्ति निधाथरण सनमनत समि पेि गिे, (च) छात्रवृत्तिको लानग उम्मेदवार छिौट सम्बन्धी आचार सं हिता उल्लङ्घि गिे व्यत्ति उपर आवश्यक कारबािी गिथ त्तििा मन्त्रालय समि नसफाररस गिे, (छ) छात्रवृत्ति प्राप्त गिेए उम्मेदवार िुिको लानग चाहििे न्यू ितम योग्यता तोक्िे, (ज) छात्रवृत्ति सम्बन्धमा नलइएको परीिाको अिुगमि गिे, (झ) छात्रवृत्ति निधाथरण सनमनतले ददएको िीनत निदे ििलाई पालिा गिे, (ञ) छात्रवृत्तिमा उम्मेदवारको छिौट सम्बन्धी अन्य आवश्यक कायथ गिे गराउिे । 6 www.lawcommssion.com.np १०. छात्रवृत्तिको परीिा: (१) त्तििा मन्त्रालयले छात्रवृत्ति सम्बन्धी परीिा सञ्चालि गिथको लानग समय तोकी छात्रवृत्ति उपलब्ध गराउिे िेपालको हवश्वहवद्यालय तथा अन्य िैत्तिक सं स्थालाई लेखी पठाउि सक्िेछ । (२) उपनियम (१) बमोत्तजम ले त्तख आएमा त्यस्तो हवश्वहवद्यालय तथा अन्य िैत्तिक सं स्थाले सो हवषयमा त्तििा मन्त्रालयले तोकेको समयमा परीिा सञ्चालि गिथ वा त्यस्तो समयमा आफ्िो हवश्वहवद्यालय वा िैत्तिक सं स्थामा हवद्याथी भिाथको लानग प्रवेि परीिा नलाँदा छात्रवृत्ति प्रयोजिका लानग समेत िुिे गरी एउटै परीिा सञ्चालि गिथ सक्िेछ । तर एक िैत्तिक सत्रको लानग एउटा हवषयमा एकभन्दा बढी परीिा सञ्चालि गिथ सहकिे छै ि । १०क.छात्रवृत्ति आरिण गररिेेः (१) िेपाल सरकारलाई प्राप्त भएको छात्रवृत्तिमध्ये पैंतालीस प्रनतित स्थाि सामुदाहयक हवद्यालयबाट प्रवेत्तिका परीिा उिीणथ गरे का हवपन्न दे िायका समुदाय तथा व्यत्तिलाई आरिण गरी सो प्रनतितलाई ित प्रनतित कायम गरी दे िायको प्रनतितका आधारमा हवतरण गररिेछ:– (क) आनथथक वा सामात्तजक रुपमा हवपन्नका लानग पच्चीस प्रनतित, (ख) महिलाका लानग ते िीस प्रनतित, (ग) अपाङ्गका लानग दुई प्रनतित, (घ) जिजानतका लानग सिाइस प्रनतित (ङ) दनलतका लानग िौ प्रनतित, (च) हपछनडएको दुगम थ िेत्रका व्यत्तिका लानग चार प्रनतित । छै ठौँ सं िोधिद्वारा सं िोनधत । तेस्रो सं िोधिद्वारा सं िोनधत । 7 www.lawcommssion.com.np स्पष्टीकरणेः यस खण्डको प्रयोजिका लानग “हपछनडएको दुगम थ िेत्रका व्यत्ति” भन्नाले अछाम, कानलकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुग ु र िुम्ला त्तजल्लामा स्थायी बसोबास गरे को व्यत्तिलाई जिाउाँछ । (२) उपनियम (१) को खण्ड (क) बमोत्तजम आनथथक वा सामात्तजक रुपमा हवपन्नका लानग आरत्तित पच्चीस प्रनतित स्थाि दे िायका समुदाय तथा व्यत्तिलाई दे िायको प्रनतितका आधारमा हवतरण गररिेछेः– (क) मधेिीका लानग बीस प्रनतित, (ख) मुत्तस्लम समुदायका लानग दुई प्रनतित, Ꝟ (ग) बेपिा पाररएका व्यत्ति तथा िहिदको पररवार तथा घाइते वा निजको सन्ततीका लानग तीि प्रनतित । स्पष्टीकरणेः यस खण्डको प्रयोजिका लानग, (१) “बेपिा पाररएका व्यत्ति तथा िहिद” भन्नाले जियुद्ध, लोकतन्त्रका लानग सम्बत् २०६२/०६३ मा सञ्चालि भएको जिआन्दोलि, मधेि आन्दोलि ु नभत्र सञ्चानलत सम्पूण थ आन्दोलि वा लगायत लोकतन्त्रका लानग मुलक िात्तन्तको िममा बेपिा पाररएको वा िहिद भएको व्यत्तिलाई जिाउाँछ । (२) “घाइते” भन्नाले लोकतन्त्रका लानग सम्बत् २०६२/०६३ मा सञ्चालि भएको जिआन्दोलिको िममा घाइते भई अनधकार प्राप्त निकायको पररभाषा बमोत्तजम कम्तीमा ५० प्रनतित अिि भई आजीवि अङ्गभङ्ग भएका व्यत्तिलाई जिाउाँछ । (३) उपनियम (१) को खण्ड (ख) बमोत्तजम महिलाका लानग आरत्तित ते िीस प्रनतित स्थािमध्ये तीि प्रनतित स्थाि दनलत समुदायका महिला र दुई प्रनतित स्थाि मुत्तस्लम समुदायका महिलाका लानग आरिण गररिेछ । Ꝟ चौथो सं िोधिद्वारा सं िोनधत । 8 www.lawcommssion.com.np (४) उपनियम (२) को खण्ड (क) बमोत्तजम मधेिी समुदायका लानग आरत्तित बीस प्रनतित स्थािमध्ये तीि प्रनतित स्थाि मधेिी दनलत समुदायका व्यत्तिलाई आरिण गररिेछ । (५) यस नियममा अन्यत्र जुिसुकै कुरा ले त्तखएको भए तापनि आरिण गररएको स्थािमा सामुदाहयक हवद्यालयबाट प्रवेत्तिका परीिा उिीणथ गरे का हवपन्न समुदाय वा व्यत्ति उपलब्ध िभएमा िेपालनभत्रका अन्य हवद्यालयबाट प्रवेत्तिका परीिा उिीणथ गरे का सोिी समुदायका व्यत्तिलाई आरत्तित स्थाि प्रदाि गराइिेछ । (६) उपनियम (३) बमोत्तजम दनलत समुदायका महिला र मुस्लीम समुदायका महिलाको लानग आरत्तित स्थािमा सम्बत्तन्धत समुदायका व्यत्तििरु उपलब्ध िभएमा त्यस्तो स्थाि अन्य महिलालाई प्रदाि गररिेछ र उपनियम (४) बमोत्तजम मधेिी दनलत समुदायको लानग आरत्तित स्थािमा सम्बत्तन्धत समुदायका व्यत्तििरु उपलब्ध िभएमा त्यस्तो स्थाि मधेिी समुदायका अन्य व्यत्तिलाई प्रदाि गररिेछ । (७) यसनियम बमोत्तजम प्रनतित निधाथरण गदाथ दिमलव पनछ अि आएमा दे िाय बमोत्तजम गररिेछ:– (क) दिमलव भन्दा पनछ आएको अिमध्ये सबैभन्दा बढी अि ल्याउिेलाई एक स्थाि थप गिे, (ख) दिमलव पनछको अि बराबर भएमा साधारण योग्यतािममा अगानड रिेको उम्मेदवार भएको समुदायलाई एक स्थाि थप गिे । उदािरणको लानगेः प्रनतित निधाथरण गदाथ महिला तफथ ५.५ प्रनतित र अपाङ्ग तफथ ५.२ प्रनतित िुि आएमा महिला तफथ ६ नसट र अपाङ्ग तफथ ५ नसट कायम गररिेछ । महिला तफथ ५.५ प्रनतित र अपाङ्ग तफथ ५.५ प्रनतित िुि आएमा साधारण योग्यतािममा जुि 9 www.lawcommssion.com.np समुदायको व्यत्तिको िाम अगानड रिे को छ सोिी समुदायका लानग एक नसट थप गररिेछ । (८) यस नियम बमोत्तजम स्थाि हवतरण गदाथ जुि िैत्तिक सं स्था वा दे िको लानग छात्रवृत्ति प्राप्त भएको िो सो िैत्तिक सं स्था वा दे िको लानग साधारण समूि तथा स्थाि आरत्तित गररएको समूि समाहित िुिे गरी स्थाि हवतरण गिुथ पिेछ । (९) यस नियम बमोत्तजम आरत्तित गररएको स्थाि र साधारण समूिको लानग छु ट्याइएको स्थािलाई प्रत्येक वषथ समायोजि गिथ सहकिेछ । (१०) कुिै समूिको लानग छु ट्याइएको स्थािमा सो समूिको दरखास्त पिथ िआएमा वा उम्मेदवार छिौट िुि िसकेमा त्यस्तो समूिलाई छु ट्याइएको स्थाि स्वतेः साधारण समूिमा सिेछ । (११) यो नियम प्रारम्भ िुाँदाका बखत छात्रवृत्ति आरिणका सम्बन्धमा भए गरे का काम कारबािी यसै नियम बमोत्तजम भए गरे को मानििेछ । ११. दरखास्त आव्िाि गिे: (१) छिौट सनमनतले छात्रवृत्तिमा छिौट गिथ योग्यतािम कायम गिे प्रयोजिको लानग कम्तीमा सात ददिको म्याद ददई राहिय स्तरको पनत्रकामा सूचिा प्रकािि गरी सम्बत्तन्धत व्यत्तििरुबाट दरखास्त आव्िाि गिेछ । (२) उपनियम (१) बमोत्तजमको सूचिामा दे िायका कुरािरु खुलाउिु पिेछ:– (क) परीिा ददएको हवश्वहवद्यालय वा िैत्तिक सं स्था, (ख) न्यूितम िैत्तिक योग्यता, (ग) नियम १०क. बमोत्तजम आरिण गररएको छात्रवृत्तिको हववरण, (घ) दरखास्त साथ पेि गिुथ पिे नसफाररस तथा अन्य कागजात सम्बन्धी हववरण, छै ठौँ सं िोधिद्वारा सं िोनधत । 10 www.lawcommssion.com.np (ङ) दरखास्तको ढााँचा र दरखास्त ददिे स्थाि, (च) दरखास्त दस्तुर, (छ) दरखास्त ददिे माध्यम, (ज) दरखास्त बुझाउि सहकिे अत्तन्तम ददि र समय, (झ) दरखास्त सम्बन्धी अन्य आवश्यक कुरािरु । १२ उम्मेदवार िुि चाहििे न्यूितम योग्यता: (१) यस नियमावली बमोत्तजम छात्रवृत्तिका लानग दरखास्त ददि चाििे व्यत्तिले छिौट सनमनतले तोहकददएको न्यू ितम िैत्तिक योग्यता सम्बन्धी परीिामा कम्तीमा पचास प्रनतित अंक प्राप्त गरी उिीणथ गरे को िुि ु पिेछ । ϡ (१क) उपनियम (१) मा जुिसुकै कुरा ले त्तखएको भए तापनि छात्रवृत्ति उपलब्ध गराउिे हवदे िी सरकार, कुिै निकाय वा त्तििण सं स्थाले छात्रवृत्तिका लानग छु ट्टै िैत्तिक योग्यता र उिीणथ प्रनतित तोकेको रिे छ भिे सो समेत पूरा गरे को िुि ु पिेछ । (२) उपनियम (१) मा जुिसुकै कुरा ले त्तखएको भए तापनि त्तचहकत्सािास्त्र हवषयको स्िातकोिर र दन्त त्तचहकत्सािास्त्र हवषयको स्िातकोिर तिको छात्रवृत्तिको लानग दरखास्त ददि चाििे व्यत्तिले कुिै अस्पताल, प्राथनमक स्वास््य केन्र, स्वास््य चौकी वा यस्तै अन्य स्वास््य सम्बन्धी सं स्थामा कम्तीमा दुई वषथ काम गरे को िुि ु पिेछ । १३. दरखास्त बुझाउिु पिे: नियम ११ बमोत्तजम प्रकात्तित सूचिा अिुसार दरखास्त ददि चाििे व्यत्तिले सो सूचिामा तोहकएको दस्तुर सहित त्यस्तो सूचिामा तोहकएको म्यादनभत्र सोिी नियमको खण्ड (छ) बमोत्तजमको माध्यमबाट छिौट सनमनतमा दरखास्त बुझाउिु पिेछ । १३क.नसफाररस पेि गिुथ पिे: (१) नियम १०क. बमोत्तजम आरत्तित गररएको स्थािमा उम्मेदवार िुि चाििे दे िायका व्यत्तिले नियम १३ बमोत्तजम दरखास्त बुझाउाँदाका बखत आफू दोस्रो सं िोधिद्वारा सं िोनधत । छै ठौँ सं िोधिद्वारा सं िोनधत । ϡ पााँचौँ सं िोधिद्वारा थप । तेस्रो सं िोधिद्वारा सं िोनधत । 11 www.lawcommssion.com.np सम्बत्तन्धत समुदायको व्यत्ति भएको प्रमात्तणत िुिे गरी दे िाय बमोत्तजमको निकायको नसफाररस पेि गिुथ पिेछ:– (क) अपाङ्गले राहिय अपाङ्ग मिासं घ वा सम्बत्तन्धत त्तजल्ला प्रिासि कायाथलयबाट, (ख) जिजानतले आददवासी/जिजानत उत्थाि राहिय प्रनतष्ठाि वा सम्बत्तन्धत त्तजल्ला प्रिासि कायाथलयबाट, (ग) दनलतले राहिय दनलत आयोग वा सम्बत्तन्धत त्तजल्ला प्रिासि कायाथलयबाट, (घ) थ िेत्रका व्यत्तिले सम्बत्तन्धत गाउाँ हवकास सनमनत वा हपछनडएको दुगम िगरपानलकाबाट, (ङ) मधेिी समुदायको व्यत्तिले सम्बत्तन्धत त्तजल्ला प्रिासि कायाथलयबाट, (च) मुत्तस्लम समुदायको व्यत्तिले सम्बत्तन्धत त्तजल्ला प्रिासि कायाथलयबाट, Ꝟ (छ) बेपिा पाररएका व्यत्ति वा िहिद पररवार तथा घाईते वा निजको सन्ततीले गृि मन्त्रालय वा सम्बत्तन्धत त्तजल्ला प्रिासि कायाथलयबाट । (२) उपनियम (१) को खण्ड (घ) बमोत्तजम हपछनडएको दुगम थ िेत्रका व्यत्तिले सम्बत्तन्धत गाउाँ हवकास सनमनत वा िगरपानलकाको नसफाररस पेि गदाथ निज दरखास्त दददाका वखत सोिी स्थािमा स्थायी बसोबास गरे को भिी प्रमात्तणत गरे को िुि ु पिेछ र त्यस्तो व्यत्तिले हपछनडएको दुगम थ िेत्रमा स्थायी बसोबास उल्लेख गरी सम्बत्तन्धत त्तजल्लाबाट प्राप्त गरे को िेपाली िागररकताको प्रमाणपत्र समेत पेि गिुथ पिेछ । (३) उपनियम (१) मा जुिसुकै कुरा ले त्तखएको भए तापनि नियम १०क. बमोत्तजम आरत्तित गररएको स्थािमा उम्मेदवार िुि चाििे व्यत्तिले नियम १३ बमोत्तजम दरखास्त Ꝟ चौथो सं िोधिद्वारा सं िोनधत । 12 www.lawcommssion.com.np बुझाउिे समयमा सम्बत्तन्धत गाउाँ हवकास सनमनत वा िगरपानलकाले हवपन्नको कारण खुलाई अिुसूची–१ख. को ढााँचामा गरे को नसफाररस पेि गिुथ पिेछ । (४) Ꝟअपाङ्गता भएका व्यत्ति वा घाईतेले त्तचहकत्सािास्त्र वा इत्तन्जनियररङ्ग हवषय अध्ययि गिथ दरखास्त ददिे भएमा उपनियम (१) को खण्ड (क) बमोत्तजमको नसफाररसको अनतररि दताथवाल त्तचहकत्सकबाट निज सो हवषय अध्ययि गिथ सिम छ भिी ले त्तखददएको नसफाररस समेत दरखास्त साथ पेि गिुथ पिेछ । १४. उम्मेदवार छिौट गिे आधार: (१) छिौट सनमनतले छात्रवृत्तिको लानग उम्मेदवार छिौट गदाथ सम्बत्तन्धत हवश्वहवद्यालय तथा िैत्तिक सं स्थाले नलएको परीिाको प्राप्तािलाई आधार नलिेछ । (२) उपनियम (१) मा जुिसुकै कुरा ले त्तखएको भए तापनि हवदे िी सरकार, निकाय वा िैत्तिक सं स्थाबाट प्राप्त छात्रवृत्तिको लानग उम्मेदवार छिौट गदाथ नत्रभूवि हवश्वहवद्यालय वा सो अन्तगथतको त्तििण सं स्थाले नलएको परीिाको प्राप्तािलाई आधार नलइिेछ । (३) यस नियमावलीमा अन्यत्र जुिसुकै कुरा लेत्तखएको भए तापनि त्तचत्रकला, गायि, वाद्यवादि, िृत्य, नसलाई जस्ता हवषयमा छात्रवृत्तिको लानग उम्मेदवार छिौट गदाथ छिौट सनमनतले छु ट्टै आधार निधाथरण गरी उम्मेदवार छिौट गिथ सक्िेछ । १५. कायथ अिुभव वापतको अंक: (१) नियम १२ को उपनियम (२) को प्रयोजिको लानग कायथ अिुभव वापत दे िाय बमोत्तजम बढीमा बीस अंक ददइिेछ:– (क) “क” वगथको त्तजल्लाको त्तजल्ला सदरमुकाम वा िगरपानलका िेत्रमा काम गरे वापत वषथको आठ अि र अन्य िेत्रमा काम गरे वापत वषथको दि अिका दरले, (ख) “ख” वगथको त्तजल्लाको त्तजल्ला सदरमुकाम वा िगरपानलका िेत्रमा काम गरे वापत वषथको छ अि र अन्य िेत्रमा काम गरे वापत वषथको आठ अिका दरले , Ꝟ चौथो सं िोधिद्वारा सं िोनधत । छै ठौँ सं िोधिद्वारा सं िोनधत । दोस्रो सं िोधिद्वारा सं िोनधत । 13 www.lawcommssion.com.np (ग) “ग” वगथको त्तजल्लाको त्तजल्ला सदरमुकाम वा िगरपानलका िेत्रमा काम गरे वापत वषथको तीि अि र अन्य िेत्रमा काम गरे वापत वषथको पा“च अिका दरले, (घ) “घ” वगथको त्तजल्लाको त्तजल्ला सदरमुकाम वा िगरपानलका िेत्रमा काम गरे वापत वषथको एक अि र अन्य िेत्रमा काम गरे वापत वषथको दुई अिका दरले । स्पष्टीकरणेः यस खण्डको प्रयोजिको लानग “वगथ” भन्नाले त्तििा मन्त्रालयले िेपालको भौगोनलक अवस्थालाई हवचार गरी तोकेको िेत्र सम्झिु पछथ । (२) उपनियम (१) बमोत्तजमको अि प्राप्त गिथ सम्बत्तन्धत व्यत्तिले सम्बत्तन्धत वगथमा कम्तीमा एक वषथ रुजु िात्तजर भई काम गरे को िुि ु पिेछ र निजले एक वषथभन्दा बढी काम गरे को रिेछ भिे जनत अवनध काम गरे को िो सोिी अिुपातमा अि ददइिेछ । १६ योग्यतािम कायम गिे: (१) छिौट सनमनतले छात्रवृत्तिको लानग योग्यतािम कायम गदाथ िैत्तिक सं स्थागत र हवषयगत रुपमा साधारण तथा आरिण समूििरुको छु ट्टाछु ट्टै योग्यतािम कायम गिुथ पिेछ । (२) उपनियम (१) बमोत्तजम योग्यतािम कायम गिे िममा कुिै व्यत्तिको एकै हवश्वहवद्यालय अन्तगथतका दुई वा सो भन्दा बढी त्तििण सं स्थाबाट परीिाको प्राप्ताि प्राप्त भएको दे त्तखएमा सबै भन्दा बढी प्राप्तािलाई आधार मािी योग्यतािम कायम गररिेछ । (३) उपनियम (१) र (२) मा जुिसुकै कुरा लेत्तखएको भए तापनि त्तचहकत्सािास्त्र र दन्त त्तचहकत्सािास्त्र हवषयको स्िातकोिर तिको छात्रवृत्तिको िकमा उम्मेदवारले परीिामा प्राप्त गरे को अिमा नियम १५ बमोत्तजमको कायथ अिुभव बापतको अि जोडी योग्यतािम कायम गररिेछ । छै ठौँ सं िोधिद्वारा सं िोनधत । 14 www.lawcommssion.com.np (४) उपनियम (१), (२) र (३) बमोत्तजम योग्यतािम कायम गदाथ एकभन्दा बढी उम्मेदवारिरुको अि बराबर िुि गएमा त्यस्ता उम्मेदवारिरुको न्यू ितम िैत्तिक योग्यताको प्राप्ताि प्रनतितका आधारमा योग्यतािम कायम गररिेछ । (५) छिौट सनमनतले यस नियम बमोत्तजम कायम गरे को योग्यतािम त्तििा मन्त्रालय समि पेि गरी सावथजनिक रुपमा प्रकािि गिुथ पिेछ । १६क.छात्रवृत्तिको लानग मिोियि गिे: (१) नियम १६ बमोत्तजम योग्यतािम प्रकािि भए पनछ छिौट सनमनतले त्यस्तो योग्यतािममा रिे का उम्मेदवारलाई आफूले अध्ययि गिथ चािे को हवषय र त्तििा मन्त्रालयलाई प्राप्त भएको छात्रवृत्ति नसट सं ख्याको अधीिमा रिी त्तििण सं स्थाको प्राथनमकतािम तोक्ि कम्तीमा सात ददिको म्याद ददई सावथजनिक रुपमा सूचिा प्रकािि गिुथ पिेछ । (२) उपनियम (१) बमोत्तजम सूचिा प्रकात्तित भए पनछ सम्बत्तन्धत उम्मेदवारले छिौट सनमनतले उपलब्ध गराएको फाराममा आफूले अध्ययि गिथ चािेको हवषय, त्तििण ु को प्राथनमकतािम तोक्िु पिेछ । सं स्था वा मुलक (३) उपनियम (२) बमोत्तजम प्राथनमकतािम प्राप्त भए पनछ छिौट सनमनतले नियम १६ बमोत्तजमको योग्यतािमको आधारमा छात्रवृत्तिको हवषय तथा स्वदे िको िकमा ु को िाम खुलाई मुख्य तथा सम्बत्तन्धत त्तििण सं स्था र हवदे िको िकमा सम्बत्तन्धत मुलक वैकत्तल्पक उम्मेदवारिरुको सूची प्रकािि गिुथ पिेछ । (४) उपनियम (३) बमोत्तजम सूची प्रकािि गदाथ सम्बत्तन्धत उम्मेदवारले सम्पकथ राख्नु पिे अवनध तथा दावी हवरोध गिथ चाििे उम्मेदवारले दावी हवरोध गिथ पाउिे समय समेत उल्लेख गिुथ पिेछ । (५) उपनियम (४) बमोत्तजमको अवनधनभत्र कसै को दावी हवरोध परे मा छिौट सनमनतले सो सम्बन्धमा आवश्यक छािहवि गरी अत्तन्तम सूची तयार गरी उम्मेदवार मिोियिका लानग त्तििा मन्त्रालय समि पेि गिेछ । छै ठौं सं िोधिद्वारा थप । 15 www.lawcommssion.com.np (६) उपनियम (५) बमोत्तजम उम्मेदवार मिोियि गिथ नसफाररस प्रापत भए पनछ त्तििा मन्त्रालयले सम्बत्तन्धत उम्मेदवारलाई छात्रवृत्तिमा मिोियि गिुथ पिेछ । (७) उपनियम (४) बमोत्तजमको अवनधनभत्र मुख्य उम्मेदवार सम्पकथ गिथ िआएमा वा निजले अध्ययि गिथ िचािे मा त्तििा मन्त्रालयले वैकत्तल्पक उम्मेदवारलाई योग्यतािमको आधारमा मिोियि गिेछ । १७. योग्यतािम मान्य रििे अवनध: (१) नियम १६ बमोत्तजम प्रकािि गरे को योग्यतािम छात्रवृत्ति उपलब्ध गराउिे हवश्वहवद्यालय वा िैत्तिक सं स्थाको एक िैत्तिक सत्रका लानग मान्य िुिेछ । (२) उपनियम (१) मा जुिसुकै कुरा ले त्तखएको भए तापनि हवदे िी सरकार, निकाय वा िैत्तिक सं स्थाबाट प्राप्त छात्रवृत्तिको िकमा नियम १४ को उपनियम (२) बमोत्तजमको परीिाको योग्यतािम िनतजा प्रकािि भएको नमनतले एक वषथसम्म मान्य रििेछ । (३) यस नियमावलीमा अन्यत्र जुिसुकै करा ले त्तखएको भए तापनि त्तििा मन्त्रालयबाट सम्वत् २०७१ सालमा सञ्चालि गररएको परीिाबाट तयार भएको योग्यतािम िनतजा प्रकािि भएको नमनतले एक वषथसम्म मान्य रििेछ । तर त्यस्तो योग्यतािमको सूची कुिै त्तििण सं स्थाको एक िैत्तिक सत्रभन्दा बढी अवनधको लानग मान्य रििे छै ि । ▪१८.................... ▪ १९................. २०. हवभागीय प्रनतयोनगताद्वारा उम्मेदवार छिौट गिे आधार र कायथहवनध: यस नियमावलीमा अन्यत्र जुिसुकै कुरा ले त्तखएको भए तापनि िेपाल सरकारको मन्त्रालय वा निकायले हवभागीय प्रनतयोनगताद्वारा उम्मेदवारको छिौट गिे आधार र कायथहवनध प्रचनलत कािूि बमोत्तजम िुिेछ । छै ठौँ सं िोधिद्वारा सं िोनधत । ▪ छै ठौँ सं िोधिद्वारा खारे ज। 16 www.lawcommssion.com.np २१. कबुनलयत गिुथ पिे: (१) छात्रवृत्तिमा छिौट भई अध्ययि वा तालीममा जािु अत्तघ त्यस्तो व्यत्तिले अिुसूची–१ बमोत्तजमको ढा“चामा कबुनलयत गरी त्तििा मन्त्रालयमा बुझाउिु पिेछ । (२) उपनियम (१) बमोत्तजम कबुनलयत गदाथ सम्बत्तन्धत व्यत्तिले िेपाल मेनडकल बोडथमा दताथ भएको त्तचहकत्सकद्वारा प्रमात्तणत गररएको निरोनगताको सक्कल प्रमाणपत्र समेत पेि गिुथ पिेछ । २२. हवषय पररवतथि गिथ िददइिे: छात्रवृत्तिमा छिौट भई अध्ययि वा तालीम प्राप्त गरररिे को व्यत्तिलाई अध्ययि वा तालीमको निनमि पठाइएको हवषय पररवतथि गिथ ददइिे छै ि । तर कुिै व्यत्तिले सम्बत्तन्धत सरकार वा त्तििण सं स्थाको नसफाररि सहित त्यसरी अध्ययि गरे को वा तालीम नलएको हवषय पररवतथि गिुथ पिे स्पष्ट कारण दे खाई निवेदि ददएमा र सो हवषय पररवतथि गिथ मिानसब दे त्तखएमा आयोगको सिमनत नलई त्तििा मन्त्रालयले हवषय पररवतथिको स्वीकृनत ददि सक्िेछ । २२क.छात्रवृत्तिमा पुिेः मिोियि गिथ सहकिे: यस नियमवाली बमोत्तजम छात्रवृत्तिका लानग छिौट भएको व्यत्तिलाई कुिै स्वदे िी वा हवदे िी िैत्तिक सं स्थामा मिोियि गररएकोमा सो सं स्थाबाट कन्फमेिि प्राप्त िुि िआएमा निजलाई यस नियमावली बमोत्तजम पुिेः छात्रवृत्तिमा मिोियि गिथ सहकिेछ । २३. छात्रवृत्तिको समयावनध थप गिथ सक्िे: छात्रवृत्तिमा अध्ययि वा तालीमको निनमि पठाइएको हवषय कुिै कारणले पूव थ निधाथररत अवनधनभत्र सम्पन्न िुि िसक्िे कारण दे खाई म्याद थपको निनमि कुिै व्यत्तिले आफूले अध्ययि वा तालीम गरे को सं स्थाको नसफाररि साथ त्तििा मन्त्रालय समि निवेदि ददएमा सो मन्त्रालयले म्याद थपको निनमि छात्रवृत्ति उपलब्ध िुिे ििुिे कुराको हवचार गरी िेपाल सरकारलाई कुिै आनथथक व्ययभार िपिे र भहवष्यमा प्राप्त िुिे छात्रवृत्तिलाई असर िपिे भए अध्ययि वा तालीमको म्याद थप गिथ स्वीकृनत ददि सक्िेछ । तेश्रो सं िोधिद्वारा थप । 17 www.lawcommssion.com.np २४. प्रनतवेदि पेि गिुथ पिे: छात्रवृत्ति वा तालीममा जािे व्यत्तिले ऐिको दफा ४ को उपदफा (१) बमोत्तजम अिुसूची–३ बमोत्तजमको ढााँचामा प्रनतवेदि पेि गिुथ पिेछ । २५. हवगो निधाथरण सनमनत: (१) छात्रवृत्ति सम्बन्धी हवगो निधाथरण गरी िेपाल सरकार समि नसफाररस गिथको लानग दे िायका सदस्यिरु रिे को एक छात्रवृत्ति हवगो निधाथरण सनमनत रििे छ:– (क) त्तििा मन्त्रालयले तोकेको सो मन्त्रालयको सि–सत्तचव – अध्यि (ख) प्रमुख, केन्रीय तिसील कायाथलय – सदस्य (ग) प्रनतनिनध, अथथ मन्त्रालय – सदस्य (घ) उपसत्तचव (ऐि, नियम परामिथ िाखा), त्तििा मन्त्रालय – सदस्य (ङ) उप–सत्तचव, (छात्रवृत्ति िाखा), त्तििा मन्त्रालय – सदस्य–सत्तचव (२) हवगो निधाथरण सनमनतले उपनियम (१) बमोत्तजम हवगो नसफाररस गदाथ ऐिको दफा ७ को अधीिमा रिी गिुथ पिेछ । (३) छात्रवृत्ति हवगो निधाथरण सनमनतको बैठक सम्बन्धी कायथहवनध सो सनमनत आफैंले निधाथरण गरे बमोत्तजम िुिेछ । २६. सरकारी बााँकी सरि असूल गररिे: ऐिको दफा ७ बमोत्तजम िेपाल सरकारले निधाथरण गरे को हवगो सम्बत्तन्धत व्यत्तिले छ महििानभत्र त्तििा मन्त्रालयमा बुझाउिु पिेछ । सो म्यादनभत्र कुिै व्यत्तिले सो िबुझाएमा त्यस्तो हवगो िेपाल सरकारको बा“की सरि असुल गररिेछ । ϡ२६क.दरखास्त ददि अयोग्य िुि:े कुिै व्यत्तिले झुट्टा हववरण पेि गरी दरखास्त ददएको पाइएमा निजलाई दुई वषथसम्म छात्रवृत्तिको लानग .............. दरखास्त ददि अयोग्य िुिे गरी सूचीकृत गररिेछ । ϡ पााँचौँ सं िोधिद्वारा थप । छै ठौं सं िोधिद्वारा त्तझहकएको। 18 www.lawcommssion.com.np २७. पुिेः छात्रवृत्तिमा छिौट िगररिे: (१) छात्रवृत्तिमा छिौट भएको कुिै व्यत्ति छात्रवृत्तिमा िगएमा वा त्यस्तो व्यत्तिले ऐि वा यस नियमावली हवपरीतको अन्य कायथ गरे मा निजलाई ऐि बमोत्तजम सजाय गररिेछ । (१क) त्तििा मन्त्रालयले छात्रवृत्तिमा िजािे वा ऐि बमोत्तजम सजाय पाएको व्यत्तिको हववरण अद्यावनधक गराई राख्नेछ । (२) उपनियम (१) बमोत्तजम सजाय पाएको व्यत्तिलाई पुिेः अको छात्रवृत्तिमा छिौट गररिे छै ि । २७क.स्वीकृनतपत्र (िो अब्जेक्सि लेटर) नलिु पिे: (१) हवदे िमा उच्च त्तििा अध्ययि गिथ जाि चाििे िेपाली िागररकले िेपाल सरकारले िेपाल राजपत्रमा सूचिा प्रकािि गरी तोकेबमोत्तजमको िुल्क र त्तििा मन्त्रालयले तोके बमोत्तजमका कागजात सं लग्ि गरी स्वीकृनतपत्रको लानग अिुसूची–४ बमोत्तजमको ढा“चामा त्तििा मन्त्रलायमा निवेदि ददिु पिेछ । (१क) त्तििा मन्त्रालयले उपनियम (१) बमोत्तजम स्वीकृनतपत्रको लानग ददइिे निवेदि हवद्युतीय माध्यमबाट समेत नलिे व्यवस्था नमलाउि सक्िेछ । (२) उपनियम (१) वा (१क) बमोत्तजम प्राप्त भएको निवदे ि जााँचबुझ गदाथ निवेदिको व्यिोरा मिानसव दे त्तखएमा त्तििा मन्त्रालयले निवेदकलाई हवदे िमा उच्च त्तििा अध्ययि गिथ जािको लानग अिुसूची–५ बमोत्तजमको ढााँचामा स्वीकृनतपत्र (िो अब्जेक्िि लेटर) ददिेछ । (३) उपनियम (१) वा (१क) बमोत्तजम प्राप्त भएको निवेदि जााँचबुझ गदाथ निवेदकलाई हवदे िमा उच्च त्तििा अध्ययि गिथ जाि स्वीकृनतपत्र ददि मिानसव िदे त्तखएमा त्तििा मन्त्रालयले सोको कारण खुलाई निवेदकलाई जािकारी ददिु पिेछ । पहिलो सं िोधिद्वारा थप । छै ठौं सं िोधिद्वारा थप । छै ठौँ सं िोधिद्वारा सं िोनधत । 19 www.lawcommssion.com.np २७ख.हवदे िी मुराको सटिी सुहवधा पाउिे: (१) नियम २७क. को उपनियम (२) बमोत्तजम हवदे िमा उच्च त्तििा अध्ययि गिथ जाि स्वीकृनतपत्र पाएको व्यत्तिले त्यस्तो अध्ययिको लानग हवदे िी मुराको सटिी सुहवधा नलि चािे मा अिुसूची–६ बमोत्तजमको ढा“चामा त्तििा मन्त्रालय समि निवेदि ददिु पिेछ । (२) उपनियम (१) बमोत्तजम प्राप्त भएको निवेदि जा“चबुझ गदाथ निवेदिको व्यिोरा मिानसव दे त्तखएमा त्तििा मन्त्रलायले निवेदकलाई हवदे िी मुराको सटिी सुहवधाको लानग अिुसूची–७ बमोत्तजमको ढााँचामा सम्बत्तन्धत निकायमा नसफाररस गिेछ । २७ग.स्वीकृनतपत्र (िो अब्जेक्िि लेटर) ददएकै कारण उपानधले मान्यता िपाउिे: नियम २७क. बमोत्तजम कुिै व्यत्तिलाई हवदे िी िैत्तिक सं स्थामा अध्ययि गिथ स्वीकृनतपत्र ददएको कारणबाट त्यस्तो सं स्थाबाट प्राप्त उपानधलाई मान्यता ददि वा त्यस्तो उपानधको स्तर निधाथरण गिथ िेपाल सरकार वा सम्बद्ध निकाय बाध्य िुिे छै ि । २७घ.कागजात धुल्याउि सक्िे: (१) त्तििा मन्त्रालयले छात्रवृत्तिो लानग प्राप्त दरखास्त र सो साथ सं लग्ि कागजात तथा यो नियम प्रारम्भ िुि ु अत्तघ सञ्चालि गररएका छात्रवृत्ति सम्बन्धी परीिासं ग सम्बत्तन्धत कागजातिरु योग्यतािम कायम भएको एक वषथपनछ प्रचनलत कािूि बमोत्तजम धुल्याउि सक्िेछ । (२) त्तििा मन्त्रालयले स्वीकृनतपत्रको लानग नियम २७क. को उपनियम (१) बमोत्तजम निवेदकले पेि गरे का कागजात दुई वषथपनछ प्रचनलत कािूि बमोत्तजम धुल्याउि सक्िेछ । तर स्वीकृनतपत्रको हवद्युतीय अनभले ख पााँच वषथसम्म सुरत्तित राख्नु पिेछ । २८. बैठक भिा: छात्रवृत्ति निधाथरण सनमनत, छात्रवृत्ति छिौट सनमनत, हवगो निधाथरण सनमनत तथा सो अन्तगथत बिेको उपसनमनतका सदस्यले त्यस्तो सनमनत वा उप–सनमनतको बैठकमा भाग नलए बापत अथथ मन्त्रालयले तोहकददए बमोत्तजमका बैठक भिा पाउि सक्िेछ । पहिलो सं िोधिद्वारा थप । छै ठौं सं िोधिद्वारा थप । 20 www.lawcommssion.com.np २९. निदे त्तिका बिाई लागू गिथ सक्िे: यस नियमावली बमोत्तजम कायथ गिथको लानग त्तििा मन्त्रालयले आवश्यक निदे त्तिका बिाई लागू गिथ सक्िेछ । ३०. अिुसूचीमा िेरफेर वा थपघट गिथ सक्िे: त्तििा मन्त्रालयले िेपाल राजपत्रमा सूचिा प्रकािि गरी अिुसूचीमा आवश्यकता अिुसार िेरफेर तथा थपघट गिथ सक्िेछ । ३१. खारे जी र बचाउ: (१) छात्रवृत्ति नियमावली, २०२९ खारे ज गररएको छ । (२) छात्रवृत्ति नियमावली, २०२९ बमोत्तजम भए गरे का काम कारवािी यसै नियमावली बमोत्तजम भए गरे का मानििे छि् । रष्टव्य: (१) केिी िेपाल कािूि सं िोधि गिे ऐि, २०६३ द्वारा रुपान्तर गररएका िब्दिरु:- “श्री ५ को सरकार” को सट्टा “िेपाल सरकार” । (२) तेस्रो सं िोधिद्वारा रुपान्तर भएका िव्दिरुेः- (क) “त्तििा तथा खेलकूद” भन्ने िव्दिरुको सट्टा “त्तििा” (ख) “सुरत्तित” िव्दको सट्टा “आरत्तित” । (३) छै ठौं सं िोधिद्वारा रुपान्तर भएको िब्दिरु:- ”अपाङ्ग” िव्दको सट्टा “अपाङ्गता भएका व्यत्ति” । 21 www.lawcommssion.com.np * अिुसूची–१ (नियम २१ को उपनियम (१) साँग सम्बत्तन्धत) कबुनलयतिामा श्री............................. को िानत/िानतिी श्री............................. को छोरा/छोरी त्तजल्ला..................................गा.हव.स./ि.पा..........................वडा िं................... मा स्थायी बसोबास भएको नमनत......................... मा जन्मेको म............................ िेपाल सरकार, त्तििा मन्त्रालय/.............बाट..........................................हवषयमा अध्ययि/तानलमका लानग.............................. सं स्था/दे िमा नििुल्क/आंत्तिक/सिुल्क छात्रवृत्तिमा छिौट भएकोले सो अध्ययि/तानलम पूरा िुिासाथ छात्रवृत्ति सम्बन्धी ऐि, २०२१ तथा यस नियमावली बमोत्तजम गिुथ पिे सम्पूण थ काम गिेछु । सो बमोत्तजम िगरे मैले छात्रवृत्ति वापत पाएको आनथथक सुहवधा, हवदे िमा छात्रवृत्ति पाई अध्ययि/तानलममा जााँदा िेपाल सरकार वा हवदे िी सरकार वा कुिै सं स्थाबाट प्रदाि गररएको रकम र अध्ययि/तानलममा जााँदा आउाँदा लागेको यातायात खचथ लगायत मैले प्राप्त गरे को अन्य खचथ बापतको रकम समेत बुझाउिेछु । सो रकम मै ले िबुझाएमा मेरो घर घरािाबाट सरकारी बााँकी सरि असुल गरे मा मेरो मञ्जुरी भएकोले सो बमोत्तजम कबुनलयतिामा गरी.................................... माफथत िेपाल सरकार त्तििा मन्त्रालयमा बुझाए ाँ । ल्याप्चे सिीछाप दायााँ बायााँ छात्रवृत्ति पाउिेको,– सिी:– िा सम्पकथ ठे गािा:– टे नलफोि िम्बरेः नमनत:– िोटेः १. अध्ययि समाप्त भए पश्चात तोहकएको समयनभत्र मन्त्रालयमा प्रनतवेदि पेि गिुथ पिेछ । २. अध्ययि समाप्त भए पश्चात तोहकएको अवनधसम्म अनिवायथ काम गिुथ पिेछ । * नमनत २०६५/६/६ को िेपाल राजपत्रको सूचिाबाट िेरफेर । 22 www.lawcommssion.com.np c अिुसूची –१क.......................... c तेस्रो सं िोधिद्वारा त्तझहकएको। 23 www.lawcommssion.com.np अिुसूची–१ख. (नियम १३क. को उपनियम (३) साँग सम्बत्तन्धत) श्री त्तििा मन्त्रालय केिरमिल, काठमाडौँ । हवषय:– हवपन्नको नसफाररस गररएको । उपरोि सम्बन्धमा श्री......................... को िानत/िानतिी श्री.......................... को छोरा/छोरी............ त्तजल्ला................. गा.हव.स./ि.पा./उ.म.ि.पा/म.ि.पा..............वडा बस्िे वषथ...... को श्री/सुश्री/श्रीमती.................... नमनत.......... दे त्तख........ सम्म.............. सामुदाहयक हवद्यालयमा अध्ययि गरी एस.एल.सी. उिीणथ गरे का हवद्याथी िुि ् । निज......................................... कारणले हवपन्न भएको दे त्तखंदा निजलाई हवपन्न व्यत्तिको लानग आरत्ति गररएको छात्रवृत्तिको स्थािमा उम्मेदवार िुि पाउिे व्यवस्था गररददिु िुि नसफाररस गररएको छ । मानथ ले त्तखएको व्यिोरा ठीक सााँचो छ, झुट्टा ठिरे कािूि बमोत्तजम सिुला बुझाउाँला । नसफाररस गिेको,– कायाथलयको छाप: सिी: िामेः पदेः कायाथलयेः नमनतेः पहिलो सं िोधिद्वारा थप । तेस्रो सं िोधिद्वारा सं िोनधत । 24 www.lawcommssion.com.np अिुसूची –२....................... छै ठौं सं िोधिद्वारा त्तझहकएको। 25 www.lawcommssion.com.np अिुसूची – ३ (नियम २४ साँग सम्बत्तन्धत) प्रनतवेदि श्री.......................... मन्त्रालय,..........................., काठमाडौं । हवषय: प्रनतवेदि पेि गरे को । िेपाल सरकार,................................... मन्त्रालयबाट छात्रवृत्तिमा छिौट भई................................. सरकार वा सं स्थाको छात्रवृत्तिमा हव.सं./सि्............... मा.................... हवषयमा अध्ययि/तानलम गिथ गएकोमा सो अध्ययि/तानलम सम्पन्न गरे कोले निम्ि हववरण सहितको यो प्रनतवेदि पेि गरे को छु । प्रनतवेदि पेि गिेको, सिी:– िाम:– ठे गािा:– नमनत:– 26 www.lawcommssion.com.np उल्ले ख गिुथ पिे हववरण (क) अध्ययि वा तालीमको हवषय: (ख) अध्ययि वा तालीम ददएको सं स्थाको िाम र ठे गािा: (ग) अध्ययि वा तालीममा गएको दे ि: (घ) िानसल गरे को िैत्तिक योग्यता वा तालीम: (ङ) अध्यय वा तालीम समाप्त भएको नमनत: (च) हवदे िमा अध्ययि वा तालीममा गएको भए िेपाल आइपुगेको नमनत: (छ) ................. (ज) ................. (झ) ............... (ञ) .................. (ट) ................... (ठ) अध्ययि वा तालीम अवनधभर कुिै माि, पदवी र पुरस्कार प्राप्त गरे को भए सो को हववरण (प्रमाणपत्रको प्रनतनलहप पेि गिुथ पिे): (ड) अध्ययि अवनधमा हवषय पररवतथि गरे िगरे को (यदद गरे को भए पूरा हववरण उल्लेख गिे): छै ठौं सं िोधिद्वारा त्तझहकएको। 27 www.lawcommssion.com.np ± अिुसूची – ४ ाँ सम्बत्तन्धत) (नियम २७क. को उपनियम (१) सग श्री त्तििा मन्त्रालय, केिरमिल, काठमाडौं । हवषय:– हवदे िमा उच्च त्तििा अध्ययि गिथ स्वीकृनतपत्र पाउाँ। मलाई हवदे िमा उच्च त्तििा अध्ययि गिथको लानग त्यस मन्त्रालयको स्वीकनत पत्र (No Objection Letter) आवश्यक परे को िुाँदा सो वापत लाग्िे िुल्क सहित दे िायका हववरणिरु खुलाई निवेदि गरे को छु ेः– १. निवेदकको िाम (In English Block Letter) M २. ठे गािा (In English Block Letter): ३. बाबुको/आमाको िाम (In English Block Letter): ४. अध्ययि गिथ स्वीकृनतपत्र मागेको हवषय (In English Block Letter): ५. अध्ययि गिे ति (Language/Training) (In English Block Letter) M ६. अध्ययि गर्रिे सं स्थाको िाम (In English Block Letter) ७. अध्ययि गिथ जािे दे िको िाम (In English Block Letter) M ८. सटिी सुहवधा नलि चािेको बैि वा हविीय सं स्थाको िाम र ठे गािा (In English Block Letter): अनभभावकले निवेदि ददएको भए,– निवेदकको,– ± नमनत २०६४/२/२१ को िेपाल राजपत्रको सूचिाबाट िेरफेर । 28 www.lawcommssion.com.np सिी: सिी: िाम, थर: िाम, थरेः ठे गािा: ठे गािाेः नमनत: नमनत: संलग्ि कागजातिरु: १. िागररकताको प्रमाणपत्रको प्रनतनलहप । (िागररकताको प्रमाणपत्र र िैत्तिक योग्यताको प्रमाणपत्रमा िाम फरक भएमा त्तजल्ला प्रिासि कायाथलयबाट निज एउटै व्यत्ति भएको व्यिोरा प्रमात्तणत गरी ददएको कागजात पेि गिुथ पिेछ । २. जुि ति अध्ययि गिथ जािे िो सो भन्दा एक ति मुनिको ट्रान्सहिप्ट वा प्रमाणपत्रको प्रनतनलहप । πतर मूल प्रमाणपत्र प्राप्त ििुाँदासम्म अस्थायी स्वीकृनतपत्र (प्रोनभजिल िो अब्जेक्सि लेटर) प्रदाि गिथ सहकिे छ । मूल प्रमाणपत्र प्राप्त भएपनछ स्वीकृनत पत?